• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

मेची- महाकाली अभियानमा जनताको प्रश्न : संघीयता पक्षधरसँग किन गठबन्धन गर्नुभएको ?


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • गणेश अधिकारी, गाईघाट ।
    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ अन्तर्गत पूर्वी टोलीले बुधबार उदयपुरको गाईघाट र सिन्धुलीको कमलामाईमा कार्यक्रम गरेको छ।

    Advertisement

    उदयपुरको त्रियुगा गाइघाटमा भएको कार्यक्रममा राजमो सचिव हिमलाल पुरीले सम्बोधन गनुृभएको थियो ।

    अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व राजमो नेता मोहनकुमार श्रेष्ठ र स्वागत जिल्ला सचिव लिलकुमार राईले गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो नेता चन्द्र सापकोटा, वामपन्थी नेता हरिकान्त शर्मा र अखिल (छैठौं) का केन्द्रीय सदस्य सन्ध्या भट्टराईको समेत आतिथ्यता रहेको थियो ।

    यता, सिन्धुलीको कमलामाइ नगरपालिका ४ मा भएको कार्यक्रमममा पनि सचिव पुरीले सम्बोधन गर्नुभयो ।

    राजमो जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्वागत जिल्ला सदस्य मानबहादुर लोले गर्नुभयो भने कार्यक्रममा विद्यार्थी नेता गणेश अधिकारीले पनि सम्बोधन गर्नुभयो ।

    राजमोले सञ्चालन गरिरहेको अभियानप्रति स्थानीय जनताले अभिरुचीपूर्वक हेरिरहेका छन् । कार्यक्रमका क्रममा विभिन्न स्थानमा स्थानीय जनतासँग अन्तरक्रियासमेत भएको छ । त्यसक्रममा उनीहरुले राजमोले उठाएका मुद्दा समसामयिक भएको र जनताको पक्षमा रहेको बताएका छन् ।

    साथै, संघीयता खारेजीको मुद्दालाई अझ निर्णायक ढंगले उठान गर्नुपर्ने स्थानीयको सुझाव छ । उनीहरुले राष्ट्रिय जनमोर्चा अन्य संघीयताका पक्षधर दलहरुसँग किन गठबन्धनमा सामेल भएको भन्ने प्रश्न पनि गरेका छन् । स्थानीयको प्रश्नमा सचिव हिमलाल पुरीले स्पष्ट पार्नुभएको थियो ।

    मेची-महाकाली अभियान प्युठानमा, राष्ट्रियताप्रति एकतावद्ध हुन आग्रह

    • मेची-महाकाली अभियानप्रति पत्रकारको जिज्ञासा : जनमोर्चाले अमेरिकाको किन विरोध गरिरहेको छ ?
    • प्रतिद्वन्द्वी चीन विरुद्ध अमेरिका नेपालमा आयो : पौडेल
    • मेची-महाकाली अभियानप्रति मधेशी जनताको आकर्षण, भन्छन् : संघीयता लुट्न ल्याएको रैछ
    • मेची-महाकाली अभियान : वीरेन्द्रनगरमा पत्रकार सम्मेलन र र्‍याली, छिन्चुमा कोणसभा
    • मेची-महाकाली अभियान : पूर्वी टोलीको हरिवन, पश्चिमको कोहलपुरमा विरोध सभा
    • राजमो नेतालाई पत्रकारको प्रश्न : भारतीय हस्तक्षेप छोडेर अमेरिकाको विरोध किन गर्नुभएको ?
    • ‘नेपाललाई हिन्दुराष्ट्र बनाउन भाजपाले लगानी गरेको कुरा विदेशीले समेत भन्न थाले’
    • अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नै पार्टी बनाएर हस्तक्षेपमा उत्रियो : पुरी
    • साम्राज्यवादविरुद्ध ‘मेची-महाकाली अभियान’को टोली बारा र बर्दियामा
    • जब देशलाई अप्ठेरो पर्छ, राजमो जनताको बीचमा आउँछ : मनोज भट्ट
    • अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा : अधिकारी
    • राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते
    • चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
    • गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
    • साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
    • मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
    • अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु

     

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.