• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

अर्नब आँधीका कारण बिहीबारदेखि नेपालमा वर्षा हुने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु


  •   सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
  • कञ्चनपुर । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवाद विरुद्ध ‘मेची–महाकाली’ अभियान सुरु गरेको छ । सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको सुरुवात गरिएको महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

    Advertisement

    कार्यक्रमको औपचारिक उद्घाटन स्थानीय मदनचोकमा एक समारोह गरी गर्ने तयारी छ । यस्तै, बागलुङबाट पनि अर्को टोलीले कार्यक्रम सुरुवात गर्दैछ ।

    सोमबार महेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव भट्टले नेपालमा अमेरिकाको बढ्दो प्रवाभलाई रोक्न यो अभियान गर्न लागिएको बताउनुभयो ।

    सञ्चारकर्मीहरुको जिज्ञासामा भट्टले अहिले नेपालमा अमेरिकी साम्राज्यवाद पत्यक्ष रुपमा आएको उल्लेख गर्दै यसलाई समयमै रोक्न नसक्ने हो भने देश युक्रेन बन्ने खतरा रहेको औँल्याउनुभयो ।

    ‘यो अमेरिकी साम्राज्यवादविरुद्धको अभियान हो । यसले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्छ’ भट्टले भन्नुभयो, ‘नेपालको राजनीतिमा अमेरिकी साम्राज्यवादको प्रभाव बढेर गएको हुनाले र अमेरिकी साम्राज्यावादले जसरी अरु मुलुकलाई नष्ट गर्ने गरेको छ, ध्वस्त गर्ने गरेको छ, त्यो नियत हामीले भोग्न नपरोस् भन्नाका लागि यो अभियान गर्न परेको हो ।’

    यस्तै, सञ्चारकर्मीहरुले भुटानी शरणार्थी प्रकरणमा अमेरिकाको दबाबबारे पनि जिज्ञासा राखेका थिए । जवाफमा नेता भट्टले सो प्रकरणमा अमेरिकाको चासो हुनसक्ने स्पष्ट पार्नुभयो ।

    ‘संयुक्त राष्ट्रसंघले समेत यसमा चासो राखेको छ भने शरणार्थी पकरणमा अमेरिका पनि जोडिएको हुनाले चासो राखेको हुनसक्छ’ भट्टले भन्नुभयो, ‘नेपालमा भ्रष्टाचार कति डरलाग्दो रुपमा संस्थागत भएको छ भन्ने प्रमाण हो यो । एकातिर राज्य सञ्चालन गर्नेहरु नै सर्वसाधारणमाथि लुट मच्चाइरहेका छन् भने अर्कोतर्फ देशका अनागरिकलाई शरणार्थी बनाएर तेस्रो देशमा पठाउँदा अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर झुकेको छ ।’

    उहाँले शरणार्थी प्रकरणमा सरकारले कुनै सम्झौता नगरी दोषीउपर कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज नन्दराज भट्ट, प्रदेश सचिव राजाराम चौधरी, जिल्ला अध्यक्ष रामबहादुर कार्की, सचिव लालबहादुर कुँवरलगायत नेताहरुले सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।

    राजमोले आज (जेठ १) देखि १५ गतेसम्म कञ्चनपुर र बागलुङबाट मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको हो । अभियानको समापन १५ गते बुटवल र काठमाडौंमा गर्ने कार्यक्रम छ ।

    मेची–महाकाली अभियानको सन्दर्भमा धनगढीमा पत्रकार सम्मेलन

    अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियानको अपिल

    सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’
    नेप्से परिसूचक बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • २.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ३.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ४.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ५.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ६.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ७.
      नेप्से परिसूचक बढ्यो

    • ८.
      जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.