• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अमेरिकी साम्राज्यवादले आफूअनुकूल सरकार बनाउन रास्वपालाई अगाडि बढायो : पुरी

"मेची-महाकाली अभियान झापामा "

  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
  • गणेश अधिकारी, भद्रपुर ।
    अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको मेची महाकाली अभियानको पूर्वी टोली झापा पुगेको छ । टोलीले सोमबार झापाको दमक र काँकडभिट्टामा विरोध कार्यक्रम गरेको छ ।

    Advertisement

    काँकडभिट्टामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले अमेरिकी साम्राज्यवादले नेपालमा आफू अनुकुल सरकार बनाउन रास्वपालाई अगाडि सारेको बताउनुभयो । उहाँले अमेरिकी साम्राज्यवादी हस्तक्षेप बेलैमा नरोक्ने हो भने नेपाल युक्रेन बन्ने चेतावनी पनि दिनुभयो ।

    ‘नेपालमा अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेप बढाउँदै लगेको छ । उ नेपालमा आफू अनुकूल सरका चाहन्छ’ पुरीले भन्नुभयो, ‘त्यसकार राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल खडा गरेर नेपालमा प्रत्यक्ष रुपमा आएको छ ।’

    नेता पुरीले देशमा लोकतन्त्रमाथि खतरा र राष्ट्रियतामाथि कालो बादल एकैचोटि मडारिरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘एकातिर प्रतिगामीहरु सलबलाएका छन् । हिन्दुराष्ट्रका नाममा पुनः राजतन्त्र फर्काउन चाहन्छन् । अर्कोतर्फ विदेशी हस्तक्षेप बढेको छ । यो अवस्थामा जनता थप सचेत हुन आवश्यक छ ।’

    नेता पुरीले अहिलेको सन्दर्भमा संघीयता खारेजी, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने र गणतन्त्रको रक्षा मुख्य कार्यभार रहेको स्पष्ट पार्नुभयो ।

    काँकडभिट्टामा भएको विरोधसभामा सञ्चालन युगदर्शनका व्यवस्थापक हरिकान्त शर्माले गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो प्रदेश अध्यक्ष अमृत पाण्डे र अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले पनि सम्बोधन गर्नु भएको थियो ।

    कार्यक्रमको बिच बिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

    यता, दमकमा भएको कोणसभालाई विद्यार्थी नेता गणेश अधिकारीले सम्बोधन गर्नुभएको थियो ।

    • प्रतिद्वन्द्वी चीन विरुद्ध अमेरिका नेपालमा आयो : पौडेल
    • मेची-महाकाली अभियानप्रति मधेशी जनताको आकर्षण, भन्छन् : संघीयता लुट्न ल्याएको रैछ
    • मेची-महाकाली अभियान : वीरेन्द्रनगरमा पत्रकार सम्मेलन र र्‍याली, छिन्चुमा कोणसभा
    • मेची-महाकाली अभियान : पूर्वी टोलीको हरिवन, पश्चिमको कोहलपुरमा विरोध सभा
    • राजमो नेतालाई पत्रकारको प्रश्न : भारतीय हस्तक्षेप छोडेर अमेरिकाको विरोध किन गर्नुभएको ?
    • ‘नेपाललाई हिन्दुराष्ट्र बनाउन भाजपाले लगानी गरेको कुरा विदेशीले समेत भन्न थाले’
    • अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नै पार्टी बनाएर हस्तक्षेपमा उत्रियो : पुरी
    • साम्राज्यवादविरुद्ध ‘मेची-महाकाली अभियान’को टोली बारा र बर्दियामा
    • जब देशलाई अप्ठेरो पर्छ, राजमो जनताको बीचमा आउँछ : मनोज भट्ट
    • अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा : अधिकारी
    • राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते
    • चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
    • गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
    • साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
    • मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
    • अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु

     

    सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.