• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

खबरदारी अभियानको धरानमा सांस्कृतिक सभा


  •   मङ्गलबार, माघ २८, २०७६ मा प्रकाशित
  • बरुणध्वज मल्ल (धरान)
    भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्ध अखिल नेपाल युवक संघले सञ्चालन गरेको खबरदारी अभियान धरान पुगेको छ । मंगलबार बिहान धरानमा सांस्कृतिक सभा गरी अभियान टोली अघि बढेको छ ।

    Advertisement

    सोमबार इनरुवामा स्थानीय जनसमुदायले टोलीलाई भव्य स्वागत गरेका थिए । स्वागत पछि आयोजित कार्यक्रमलाई नेकपा (मसाल) का नेता चन्द्रबहादुर केसी, संगठनका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन र केन्द्रीय सदस्य आशिष जवेगु लिम्बुले सम्बोधन गर्नुभएको थियो । सचिव भक्त विकले सञ्चालन गर्नुभएको सो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    यता, इटहरिमा स्थानीयसँगै टोलीले नगर परिक्रमा गरी सभा सम्पन्न गरेको थियो । कार्यक्रमलाई संगठनका महासचिव कृष्ण पाण्डे, केन्द्रीय सदस्य शिव फुयाँल र राष्ट्रिय जनमोर्चाका नेता अम्रित पाण्डेले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हुमलाल नेपालीले गर्नुभएको थियो ।

    मंगलबार टोलीले धरानमा सांस्कृतिक सभा सम्पन्न गरेको छ । सभालाई राजमो प्रदेश १ का उपाध्यक्ष विशाल पहाडी र युवक संघका पूर्व अध्यक्ष तिलक थापाले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन केन्द्रीय सदस्य आषिश जवेगु लिम्बुले गर्नुभएको थियो ।

    प्रदेश १ मा पनि अभियान उत्साहजक रुपमा अघि बढेको केन्द्रीय सदस्य एवं प्रदेश १ का इन्चार्ज आषिश जवेगुले बताउनुभयो । भ्रष्टाचार र नागरिकताको विषयलाई लिएर सञ्चालन भइरहेको देशब्यापी खबरदारी अभियानलाई पूर्वी नेपालले उत्सुकताका साथ लिएर टोलीलाई स्वागत गरेको लिम्बुले जानकारी दिनुभयो ।

    माघ १५ गते महेन्द्रनगरबाट सुरु भएको खबरदारी अभियान विभिन्न जिल्लामा कार्यक्रम गर्दै १ नं प्रदेश आईपुगेको हो । अभियान अन्तर्गत आज विराटनगर, वेलवारी, दमक, सुरुङ्गालगायतका स्थानमा कार्यक्रम हुनेछ । अभियानको समापन भोलि काँकडभिट्टामा हुनेछ ।

    यो पनि पढ्नुहोस्ः

    खबरदारी अभियानप्रति अपार जनसमर्थन, रातिसमेत सभा सञ्चालन

    मधेशमा भब्य स्वागत पाएपछि युवा अभियन्ता भन्छन्, ‘क्षेत्रीयतावाद परास्त भयो’

    बागमती प्रदेशको राजधानीमा युवा अभियन्तालाई नगर परिक्रमा

    चितवन पुग्यो खबरदारी अभियान, स्थानीय जनप्रतिनिधिको पनि साथ

    युवक संघको अभियानले नयाँ पिंढीलाई पार्टीमा आकर्षित गर्छः महामन्त्री सिंह

    नेपालमा समृद्धीको बाधक भ्रष्टाचार: अध्यक्ष घिमिरे

    युवक संघकाे खबरदारी अभियानलाई मसालकाे अभिनन्दन

    युवक संघको खबरदारी अभियानः भ्रष्टाचारीको काम्दैछ मुटु

    खबरदारी अभियानः जनतालाई प्रत्यक्ष छोएको ‘भ्रष्टाचार र नागरिकता’

    कपिलवस्तु पुग्यो खबरदारी अभियान, बौद्धिक वर्गको ध्यान खिच्न सफल

    युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत

    मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?

    युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    मङ्गलबार, माघ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.