• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

मधेशमा भब्य स्वागत पाएपछि युवा अभियन्ता भन्छन्, ‘क्षेत्रीयतावाद परास्त भयो’


  •   आइतबार, माघ २६, २०७६ मा प्रकाशित
  • बरुणध्वज मल्ल, लालबन्दी (सर्लाही) ।

    Advertisement

    अखिल नेपाल युवक संघको मेची महाकाली खबरदारी अभियानलाई मधेशमा भब्य स्वागत गरिएको छ । जातीय तथा क्षेत्रीयतावादले गाँजेको प्रदेश २ मा युवा अभियन्ताहरुलाई स्थानीयले भब्य स्वागत गरी युवा नेताका कुरा चासोपूर्वक सुनेका छन् ।

    अखिल नेपाल युवक संघले भ्रष्टाचार र नागरिकता संशोधन विधेक विरुद्ध माघ १५ गते महेन्द्रनगरबाट सुरु गरेको खबरदारी अभियान प्रदेश २ को सर्लाही पुगेको छ । प्रदेश २ का बारा, पर्सा, सर्लाहीका विभिन्न ठाउँमा युवा अभियन्ताहरुलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।

    मधेश भूमिमा स्वागत पाएपछि युवक संघका उपाध्यक्ष मुकुन्द रोकायले मधेशबाट क्षेत्रीयतावाद परास्त हुँदै गएको आफूले अनुभव गरेको बताउनुभयो । युगदर्शनसँग कुरा गर्दै रोकायले भन्नुभयो, ‘हामीले संघीयताको विरोध गर्दा दुई वर्ष अघिसम्म यहाँ हामीमाथि अघोषित प्रतिबन्ध लगाइएको थियो । अहिले स्थानीयले नै राष्ट्रिय जनमोर्चाले सही कुरा गरेको रहेछ भन्न थालेका छन् । यो स्पष्ट रुपमा जातीवाद र क्षेत्रीयतावाद परास्त भएको संकेत हो ।’

    यस्तै, युवक संघका अर्का उपाध्यक्ष लक्ष्मण पुनले पनि मधेश भूमिमा आफूहरु निकै उत्साहित बनेको बताउनुभयो । ‘जनताले हामीलाई ठाउँ–ठाउँमा स्वागत गरेका छन् । हाम्रा कुरा चासोपूर्वक सुनेका छन्’ पुनले भन्नुभयो, ‘भ्रष्टाचार, नागरिकता ऐन, संघीयताका कारणले भएको कर वृद्धि, एमसीसी लगायतका विषयले जनतालाई छोएको छ ।’

    उपाध्यक्ष पुनले नेकपा (मसाल)को सहायक संगठन अखिल नेपाल युवक संघले पार्टीको नीति हजारौं जनताका बीचमा पुर्याउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको नीतिलाई हामीले देशको करिब दुई तिहाई भूभागमा पुगेर लाखौं जनताका माझमा पुर्याउन सफल भएका छौँ । यो हाम्रो ठुलो उपलब्धि हो ।’

    खबरदारी अभियानका क्रममा युवक संघको मोटरसाइकल -याली आज लालबन्दी पुगेको छ । शनिबार र आइतबार बाराको सिमरा, रौतहटको गौर, पौराही, सर्लाहीको लालबन्दी, हरिवन लगायतका स्थानमा सांस्कृतिक सभा, कोणसभा र जनभेटघाट सम्पन्न भएका छन् ।

    सिमरामा आयोजित सांस्कृतिक सभामा युवक संघका केन्द्रीय सदस्य एवं प्रदेश २ का इन्चार्ज रामबाबु साहले सञ्चालन गर्नुभएको सभामा उपाध्यक्ष मुकुन्द रोकाय महासचिव कृष्ण पाण्डे र राजमो नेता कर्ण थापाले सम्बेधन गर्नुभएको थियो ।

    यस्तै, गौरमा आयोजित सभाको सञ्चालन रामबाबु साह तथा सम्बोधन मुकुन्द रोकाय र राजमो रौतहट जिल्ला अध्यक्ष एवं तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य हरिकिसोर महतोले सम्बोधन गर्नुभयो ।

    यता, रौतहटको चन्द्रपुर, १ पौराहिमा आयोजित कोणसभामा युवक संघका सचिव भक्त बिक र राजमो रौतहटका सचिव दिप गोलेले सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन संगठनका प्युठान जिल्ला सदस्य लिमान जिसिले गर्नुभएको थियो ।

    आइतबार सर्लाको लालबन्दीमा पनि कोणसभा सम्पन्न भएको छ । कार्यक्रम लाई युवक संघका उपाध्यक्ष लक्ष्मण पुन र केन्द्रीय सदस्य हरिनाथ योगीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन युवा नेता सुरेन्द्र रेग्मीले गर्नुभएको थियो ।

    यो पनि पढ्नुहोस्ः

    बागमती प्रदेशको राजधानीमा युवा अभियन्तालाई नगर परिक्रमा

    चितवन पुग्यो खबरदारी अभियान, स्थानीय जनप्रतिनिधिको पनि साथ

    युवक संघको अभियानले नयाँ पिंढीलाई पार्टीमा आकर्षित गर्छः महामन्त्री सिंह

    नेपालमा समृद्धीको बाधक भ्रष्टाचार: अध्यक्ष घिमिरे

    युवक संघकाे खबरदारी अभियानलाई मसालकाे अभिनन्दन

    युवक संघको खबरदारी अभियानः भ्रष्टाचारीको काम्दैछ मुटु

    खबरदारी अभियानः जनतालाई प्रत्यक्ष छोएको ‘भ्रष्टाचार र नागरिकता’

    कपिलवस्तु पुग्यो खबरदारी अभियान, बौद्धिक वर्गको ध्यान खिच्न सफल

    युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत

    मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?

    युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    आइतबार, माघ २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.