• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

युवक संघको अभियानले नयाँ पिंढीलाई पार्टीमा आकर्षित गर्छः महामन्त्री सिंह


  •   बुधबार, माघ २२, २०७६ मा प्रकाशित
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंह ‘मेची–महाकाली खबरदारी अभियानमा सहभागी युवाहरुलाई प्रोत्साहन दिन बुटवल पुग्नुभएको छ । त्यस क्रममा महामन्त्री सिंहले अखिल नेपाल युवक संघले सञ्चालन गरेको खबरदारी अभियानले नयाँ युवा पुस्तालाई पार्टीप्रति आकर्षित गर्न मद्दत गर्ने बताउनुभयो ।

    Advertisement

    युवाहरुको अभियानलाई अभिनन्दन गर्दै सिंहले युवक संघले सञ्चालन गरेको ‘भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको खबरदारी अभियानले राष्ट्रिय महत्व राख्ने पनि बताउनुभयो । बुधबार बुटवलमा युवाहरुलाई प्रशिक्षण दिँदै महामन्त्री सिंहले खबरदारी अभियानले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

    महामन्त्री सिंहले भन्नुभयो, ‘अहिले देशमा भ्रष्टाचार संस्थागत रुपमा बढेको छ । राष्ट्रियतामाथि नयाँ नयाँ संकटहरु बढ्दै गएका छन् । नागरिकता विधेयकले गैर नेपालीलाई ठुलो संख्यामा नेपालको नागरिकता दिएर नेपालीलाई नै अल्पमतमा पार्ने सम्भावना देखिएको छ । सीमा अतिक्रमण भइरहेको छ । यस्तो अवस्थामा तपाई (युवाहरु) ले सञ्चालन गरेको खबरदारी अभियानको राष्ट्रिय महत्व छ ।’

    अभियान टोली मंगलबार साँझ बुटवल पुगेको हो । बुटवलस्थित राष्ट्रिय जनमोर्चाका क्षेत्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा महामन्त्री सिंहसँग अभियन्ताहरुले भेटघाट गरेका थिए । त्यस क्रममा सिंहले युवाहरुको अनुभव सुन्नुभएको थियो ।

    बुटवलबाट अघि बढेको अभियान टोलीलाई बुधबार नबलपरासीमा स्वागत गरिएको थियो । त्यसपछि सुनवलमा आयोजित कोणसभामा राजमो नेता कृष्ण पौडेल र युवक संघका सचिव भक्त बिकले सम्बोधन गर्नुभएको थियो भने सञ्चाचालन कोषाध्यक्ष भिमसेन वनले गर्नुभयो । यता, परासीमा आयोजित सभामा राजमो नेता उतम खरेलले सम्बोधन गर्नुभयो । सभाको सञ्चालन युवक संघका केन्द्रीय सदस्य बरुणध्वज मल्लले गर्नुभयो । यस्तै, बर्दघाटमा आयोजित कोणसभालाई रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले सम्बोधन गर्नुभयो भने सञ्चालन डम्बर खड्काले गर्नुभयो ।

    आजै दुम्किबासमा अर्को कोणसभा भएको छ । सभामा राजमो नवलपुरका उपाध्यक्ष बिक्रम चैधरीले सम्बोधन गर्नुभयो भन सञ्चालन भिमसेन वनले गर्नुभयो । यसैगरी काबासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले खबरदारी अभियानमा संलग्न युवाहरुले देशको सबैभन्दा ठुलो रोग भ्रष्टाचार र राष्ट्रियताको समस्या विरुद्ध जुधेर ऐतिहासिक काम गरेको बताउनुभएको थियो । कार्यक्रममा राजमो नवलपुरका अध्यक्ष दिपक पाण्डे र युवक संघका उपाध्यक्ष चित्र एमसीले पनि सम्बोधन गर्नुभएको कार्यक्रमको सञ्चालन युबक संघका केन्द्रीय सदस्य बिक्रम थापाले गर्नुभएको थियो ।

    यो पनि पढ्नुहोस्ः

    नेपालमा समृद्धीको बाधक भ्रष्टाचार: अध्यक्ष घिमिरे

    युवक संघकाे खबरदारी अभियानलाई मसालकाे अभिनन्दन

    युवक संघको खबरदारी अभियानः भ्रष्टाचारीको काम्दैछ मुटु

    खबरदारी अभियानः जनतालाई प्रत्यक्ष छोएको ‘भ्रष्टाचार र नागरिकता’

    कपिलवस्तु पुग्यो खबरदारी अभियान, बौद्धिक वर्गको ध्यान खिच्न सफल

    युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत

    मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?

    युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    बुधबार, माघ २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.