• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै


  •   मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित
  • अखिल नेपाल युवक संघले भ्रष्टाचार र नागरिकता ऐन संशोधन विधेयक विरुद्ध सञ्चालन गर्न लागेको ‘मेची महाकाली खबरदारी अभियान’ को तयारी पुरा भएको छ । अभियानको उद्घाटन बुधबार कञ्चनपुरको महेन्द्रनगरस्थित मदनचोकमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले गर्नुहुनेछ ।

    Advertisement

    माघ १५ गते महेन्द्रनगरबाट सुरु हुने अभियान तराईका विभिन्न जिल्लाहरुमा सभा, अन्तरक्रिया, कोणसभा, जनभेटभाट गर्दै २९ गते झापाको काँकडभिट्टामा समापन हुनेछ । संघका अध्यक्ष अनिलकिशोर घिमिरेको नेतृत्वमा सञ्चालन हुने मोटरसाइकल यात्रामा उपाध्यक्षहरु चित्र एमसी, मुकुन्द रोकाया, लक्ष्मण पुन, महासचिव कृष्ण पाण्डे, सचिवहरु हस्त बिक र प्रशान्त थापा, कोषाध्यक्ष भिमसेन वनलगायतका नेताहरु सहभागी हुने युवक संघले जानकारी दिएको छ । करिब ४० देखि ५० वटा मोटरसाइकल नियमित गुड्नेछन् भने स्थानीयस्तरमा थप हुँदै जानेछन् ।

    कार्यक्रमले भ्रष्टाचार र राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध जागरण पैदा गर्ने युवक संघका महासचिव कृष्ण पाण्डेको विश्वास छ ।
    ‘देशमा कहाली लाग्दो भ्रष्टाचार छ । त्यस विरुद्ध जनतालाई जागृतबनाउँदै र आन्दोलित हुन आह्वान गर्दै हामी अघि बढ्नेछौं’ महासचिव पाण्डेले भन्नुभयो, ‘संसदमा विचाराधिन नागरिकता संशोधन विधेयक पास भएमा नेपाल फिजी हुँदै सिक्किमीकरण हुनेछ । त्यसविरुद्ध पनि हामी जनतालाई सचेत र संगठित पार्नेछौं ।’

    अखिल नेपाल युवक संघको गत पुस ७ र ८ गते धनगढीमा सम्पन्न राष्ट्रिय परिषद बैठकले भ्रष्टाचार र नागरिकता विधेयक विरुद्ध मेची महाकाली खबरदारी अधिभयान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    यस्तो छ, अभियानको रुट तथा कार्यक्रम
    माघ १५ गते- महेन्द्रनगरमा कार्यक्रमको उद्घाटन, बेलौरीमा जनभेटघाट र कोणसभा, धनगढीमा भेटघाट, अत्तरियामा सांस्कृतिक सभा र बास
    १६ गते- लम्की, भुरिगाउँ, नेपालगञ्जमा कोणसभा, जनभेटघाट गर्दै कोहलपुरमा बास
    १७ गते- शमसेरगञ्ज, कुसुम, अमेलिया, तुल्सीपुर कायक्रम गर्दै घोराहीमा बास
    १८ गते- घोराही पत्रकार भेटघाट, लमही, लालमटियामा कोणसभा, जनभेटघाट गर्दै भालुवाङमा सांस्कृतिक सभा र बास
    १९ गते- चन्द्रौटा, गोरुसिङे सभा, प्रचारप्रसार गर्दै चार नम्बर बास
    २० गते- चार नम्बर कार्यक्रम, पिपरा, सालझण्डी प्रचारप्रसार गर्दै हरैया भेटघाट र बास
    २१ गते- मुर्गिया, नयाँगाउ, बेलबास कोणसभा गर्दै बुटवल कार्यक्रम र बास
    २२ गते- सुनवल, परासी, बर्दघाट, कार्यक्रम गर्दै सोह्र नम्बर जनभेटघाट र बास
    २३ गते- गैंडाकोट जनभेटघाट, नारायणघाट सांस्कृतिक सभा र टाँडीमा बास
    २४ गते- हेटौंडा कोणसभा, प्रचारप्रसार गर्दै सिमरा सांस्कृतिक सभा र बास
    २५ गते- निजगढ, चन्द्रनिगाहपुर कार्यक्रम गर्दै रौतहट बास
    २६ गते- सर्लाही, महोत्तरी, धनुषा, सिराहा प्रचारप्रचार गर्दै सप्तरी बास
    २७ गते- इटहरी, धरान, विराटनगर कार्यक्रम र इटहरी बास
    २८ गते- दमक प्रचारप्रचार, बिर्तामोड सांस्कृतिक सभासहित बास
    २९ गते- काकडभित्ता प्रचारप्रचार, सभासहित समापन

    यो पनि पढ्नुहोस्ः ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.