• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

खबरदारी अभियानप्रति अपार जनसमर्थन, रातिसमेत सभा सञ्चालन


  •   सोमबार, माघ २७, २०७६ मा प्रकाशित
  • बरुणध्वज मल्ल, सिरहा (कटारी) ।
    अखिल नेपाल युवक संघले सञ्चालन गरेको खबरदारी अभियानलाई अपार जनसमर्थन मिलेको छ । युवक संघले जनताको आग्रहका कारण निर्धारित समयभन्दा धेरैबेर कार्यक्रम गरेको छ । जनताले रुचिपूर्वक कुरा सुन्ने र थप कार्यक्रम गर्न आग्रह गरेका कारण बिहान सबेरैदेखि राति अबेरसम्म निर्धारित समयभन्दा धेरै कार्यक्रम हुने गरेका छन् ।

    Advertisement

    सोमबार बिहान सिरहाको कटारीमा कार्यक्रम सम्पन्न गर्दासम्म निर्धारित समयभन्दा धेरैबेर कार्यक्रम भएका छन् । आइतबार साँझ स्थानीयको विशेष आग्रहका पछि सिरहाका बडैया मिर्चैयामा राति आराम गर्ने समयमा समेत टोली सदस्यले कार्यक्रम देखाएका छन् । जहाँ सांस्कृतिक कार्यक्रमसहित कोणसभा सम्पन्न भएको हो ।

    मधेश भनेर चिनिने पूर्वी तराईमा अभियान झनै उत्साहजनक भएको अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष तिलक थापाले बताउनुभयो । खबरदारी अभियानले जनताले छोएको थापाले प्रतिक्रिया दिनुभयो । ‘मधेशी बेल्टमा हाम्रो कार्यक्रम झनै उत्साहपुर्ण छ’ थापाले भन्नुभयो, भ्रष्टाचार र नागरिकताको विषयले जनतालाई छोएको छ । जनतामा सरकारप्रति आक्रोश देखिन्छ । त्यसले गर्दा हामीलाई अझै धेर बोलिदियो हुन्थ्यो भन्ने जनताको चाहना देखन्छि ।’

    पूर्व अध्यक्ष थापाले स्थानीयको चाहना अनुसार नै निर्धारित समयभन्दा धेरैबेरसम्म कार्यक्रम देखाइएको बताउनुभयो । ‘कार्यक्रमस्थलमा सहभागी भएका सर्वसाधारणले भ्रष्टाचार र नागरिकताका विषयमा अझै धेरै कार्यक्रम हुनुपर्ने र सरकारलाई चर्को दबाब दिन आग्रह गरेका छन् । त्यसका लागि सहयोग गर्न सर्वसाधारण तयार छन्’ युगदर्शनलाई प्रतिक्रिया दिँदै थापाले भन्नुभयो ।

    अभियान अन्तर्गत आइतबार सर्लाहीको बर्दिवासमा कोणसभा सम्पन्न भएको थियो । कार्यक्रममा युवक संघका कोषाध्यक्ष भिमसेन वनले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन केन्द्रीय सदस्य खगा रानाले गर्नुभएको थियो ।

    यस्तै, ढल्केबरमा आयोजित सभालाई महासचिव कृष्ण पाण्डेले सम्बोधन गर्नुभयो । सञ्चालन केन्द्रीय सदस्य डम्वर खड्काले गर्नुभएको थियो । यसैगरी सिराहाको वडहरा मिर्चैयामा आयोजित सभालाई अध्यक्ष अनिलकिशोर घिमिरे र राजमो केन्द्रीय सल्लाहकार एवं प्रदेश २ का अध्यक्ष काजिलाल वइबाले सम्बोधन गर्नुभयो भने सञ्चालन कोषाध्यक्ष भिमसेन वनले गर्नुभएको थियो ।

    सोमबार बिहान सिरहाकै कटारिमा सभा सम्पन्न भएको छ, जहाँ युवक संघका सचिव भक्त बिकले सम्बोधन गर्नु भयो । यस्तै, गोल बजारमा आयोजित कोणसभालाई केन्द्रीय सदस्य हुमलाल नेपालीले सम्बोधन गर्नु भयो भने सञ्चालन संगठनका प्युठान जिल्ला सदस्य कुबेर भण्डारीले गर्नुभएको थियो । ति कार्यक्रमहरुमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले उत्कृष्ट जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका छन् ।

    माघ १५ गते महेन्द्रनगरबाट सुरु भएको युवक संघको खबरदारी अभियान झन् पछि झन् उत्साहपुर्ण बनेको युवा अभियन्ताहरुले बताएका छन् । स्थानीयस्तरमा पार्टी समर्थक र सुभचिन्तकसहित सर्वसाधारणले गरेको सहयोगका कारण अहिलेसम्म असहज महसुस नभएको महासचिव कृष्ण पाण्डेले बताउनुभयो ।

    यो पनि पढ्नुहोस्ः

    मधेशमा भब्य स्वागत पाएपछि युवा अभियन्ता भन्छन्, ‘क्षेत्रीयतावाद परास्त भयो’

    बागमती प्रदेशको राजधानीमा युवा अभियन्तालाई नगर परिक्रमा

    चितवन पुग्यो खबरदारी अभियान, स्थानीय जनप्रतिनिधिको पनि साथ

    युवक संघको अभियानले नयाँ पिंढीलाई पार्टीमा आकर्षित गर्छः महामन्त्री सिंह

    नेपालमा समृद्धीको बाधक भ्रष्टाचार: अध्यक्ष घिमिरे

    युवक संघकाे खबरदारी अभियानलाई मसालकाे अभिनन्दन

    युवक संघको खबरदारी अभियानः भ्रष्टाचारीको काम्दैछ मुटु

    खबरदारी अभियानः जनतालाई प्रत्यक्ष छोएको ‘भ्रष्टाचार र नागरिकता’

    कपिलवस्तु पुग्यो खबरदारी अभियान, बौद्धिक वर्गको ध्यान खिच्न सफल

    युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत

    मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?

    युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    सोमबार, माघ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.