• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कपिलवस्तुकाे सिमावर्ती विजयनगर गाउँपालिकामा राजमाेकाे संगठन विस्तार


  •   शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
  • नवराज पौडेल,कपिलवस्तु ।
    कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको जिल्लाकै विकट भनि चिनिने छिमेकी देश भारतको सिमावर्ती क्षेत्रमा रहेको विजय नगर गाउंपालिकामा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार गरिएको छ । विजय नगर गांउपालिका को वडा नम्बर १ गुगौलीमा राजमोको वडा भेला सम्पन्न भएको राजमोले जनाएको छ ।

    Advertisement

    भेलाले प्रभु यादवको अध्यक्षतामा ११ सदस्यीय वडा समिती गठन गरेको छ । जसको उपाध्यक्षमा प्रभावती यादव, सचिव ओम प्रकाश खटिक, कोषाध्यक्ष राम कुमार भर सदस्यहरु क्रमश शिरती कोरी, राम सेवक कोरी, रीत कोरी, बशंराज कारी,कैलाश खटिक,चयन हुनु भएको छ । भने सल्हाकारमा सुग्रीम खटिक र आइदाराम भर लाई चयन गरिएको छ ।

    कार्यक्रममा राजमोका जिल्ला परिचालन कमिटी सदस्य एवं (अन्टुक)का केन्द्रीय सदस्य केयर सिहं अदै,मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्यले राजमोको निती सिद्धान्त बारे प्रष्ट पार्नु भएको थियो ।

    नव निवार्चित सदस्यहरुलाई राजमो विजयनगर गांउपालिकाका वडा वडा अध्यक्ष तथा वडा सचिवले बधाई तथा शुभकामना दिनु भएको छ । कार्यक्रम प्रभावती यादवको स्वागत मन्तव्य तथा ओम प्रकाश खटिकको संचालनमा सम्पन्न भएको हो ।

    यो पनि पढ्नुहोस्ः 

    कपिलवस्तुको टोल टोलमा राजमो

    कपिलवस्तुमा जारी छ, राजमोको संगठन निर्माण अभियान

    १६ वर्षपछि नेकपा छोडेर राजमोमै फर्किए अधिकारी

    बहुजन समाजवादीका जिल्ला सचिव र राप्रपा नेत्री राजमोमा प्रवेश

    दुई वर्षपछि कांग्रेस छोडेर मूल घर राजमोमै फर्किए रहिस र गौरी

    नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश

     राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु

    शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.