• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

बहुजन समाजवादीका जिल्ला सचिव र राप्रपा नेत्री राजमोमा प्रवेश


  •   आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । बहुजन समाजवादी पार्टी कपिलवस्तुका जिल्ला सचिव रामचरण जयसवाल राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमबाट प्रभावित भएर आफू राजमोमा प्रवेश गरेको नेता जयसवालले बताउनुभयो ।

    Advertisement

    यसैगरी गत स्थानीय चुनावमा राप्रपाबाट वडा सदस्य उम्मेदवार बनेकी शिवराज नगरपालिका–३ माधवा निवासी मिना सुनार पनि राप्रपा परित्याग गरी राजमोमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाको संघीयता विरुद्ध संघर्ष सही भएको हुँदा आफू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको मिनाले बताउनुभयो ।

    संगठनात्मक अभियान अन्तर्गत चन्द्रौटामा आयोजित एक कार्यक्रममा राजमो नेता केरसिंह अदैले उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभयो ।

    कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको सदस्यता वितरण तथा संगठनात्मक अभियान तिब्र गतिमा अगाडि बढेको छ । यसै क्रममा शिवराज नगरपालिकाको चनौटा बजारमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।भेलाले तिलक गैरेको अध्यक्षतामा १५ सदस्सीय चन्द्रौटा बजार समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्ष भुवन खनाल, सचिव ज्योति लाल भुसाल, कोषाध्यक्ष कमला पुन, लगायत सदस्यहरु रहनु भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, नगर अध्यक्ष केरसिंह पुनले नव प्रवेशी तथा नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिनु भएको थियो ।

    यसैगरी शिवराज नगरपालिका वडा नं ३ माधव कर्मादि टोलमा राजमोको टोल समिति गठन गरिएको छ । रामकुमार थारुको अध्यक्षतामा १३ सदस्सीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कमला सुनार, सचिव श्यामकलि पु , कोषाध्यक्ष रामी कुमारी केसी लगायत रहनु भएको छ ।

    अभियानमा राष्ट्रिय जनमोर्चा जिल्ला परिचालन समिति सदस्य केर सिंह अदै, राजमो जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नारायण शर्मा, राजमो नगर अध्यक्ष केर सिंह पुन, सचिव नारायण खनाल, माइत बहादुर सुनार, छन्द बहादुर केसी लगायत नेताहरुको सहभागिता रहेको थियो ।

    दुई वर्षपछि कांग्रेस छोडेर मूल घर राजमोमै फर्किए रहिस र गौरी

    नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश

     राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु

    आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.