• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

दुई वर्षपछि कांग्रेस छोडेर मूल घर राजमोमै फर्किए रहिस र गौरी


  •   शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
  • नवराज पौडेल,कपिलवस्तु । राष्ट्रिय जनमोर्चा परित्याग गरी दुई वर्ष अघि कांग्रेस प्रवेश गरेका कपिलवस्तुको शिवराज नगरपालिकाका ११ का रहिस कुजडा र गौरी बडई मूल घर राष्ट्रिय जनमोर्चामै फर्किनुभएको छ । राजमो छोडेकोमा पश्चाताप गर्दै मूल घरमा फर्केको बताउने रहिस र गौरीले राजमो जस्तो अनुशासित पार्टी देशमा अरु कुनै नभएको बताउनुभयो ।

    Advertisement

    शुक्रबार आयोजित पार्टी प्रवेश तथा वडा भेला कार्यक्रममा रहिसले भन्नुभयो, ‘हामीे पार्टी छोडेर कांग्रेसमा गयौं तर, दुई वर्ष त्यहाँ बसेपछि थाह भयो सिद्धान्त, राजनीति र अनुशासन सबै हिसाबले राजमो नै अब्बल रहेछ ।’

    कार्यक्रममा उहाँहरु दुवै जनालाई अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केर सिंह अदैले सदस्यता दिँदै पुनः स्वागत गर्नु भएको थियो। कार्यक्रममा राजमोका जिल्ला सदस्य चेतनारायण खनाल, अखिल नेपाल महिला संघकी सल्लाहकार इन्द्रा खनाल, राजमो ४ नं वडा समितिका अध्यक्ष मान बहादुर बोहोरा लगाएतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन राम बहादुर चमार र स्वागत टोप बहादुर थापाले गर्नुभएको थियो ।

    स्वागत कार्यक्रमसँगै भएको भेलाले शिवराज नगरपालिकाको वडा नं ११ मा राजमोको वडा समिति गठन गरेको छ । राम बहादुर चमारको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा गोपाल केसी, सचिवमा सुकइ पासी र कोषाध्यक्षमा कमला बुढा मगर चयन हुनु भएको छ । सदस्यहरुमा जाहरी यादव, मन्ना पासी, लेम कुमारी बन्जाडे, विर बहादुर कार्की र टोप बहादुर थापा रहनुभएको छ । सल्हाकारमा गिता बन्जाडे, र तरकु पासी रहनु भएको छ ।

    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान कपिलवस्तुमा पनि उत्साहका साथ चलिरहेको छ ।जिल्लाब्यापी रुपमा सदस्यता वितरण, संगठन निर्माण तथा जनभेटघाट भइरहेको राजमो कपिलवस्तुले जनाएको छ ।

    यो पनि पढ्नुहोस्ः

    नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश

     राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु

    शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.