• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

चितवन पुग्यो खबरदारी अभियान, स्थानीय जनप्रतिनिधिको पनि साथ


  •   बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
  • नारायणघाट । अखिल नेपाल युवक संघले सञ्चालन गरेको खबरदारी अभियान चितवन पुगेको छ । माघ १५ गते महेन्द्रनगरबाट सुरु भएको ‘भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको खबरदारी’ अभियान ठाउँ ठाउँमा कार्यक्रम गर्दै बिहीबार चितवन पुगेको हो ।

    Advertisement

    यसअघि नवलपरासीका विभिन्न स्थानमा स्थानीयले अभियानलाई स्वागत गरेका थिए । बिहीबार विहान नवलपरासीको १६ नं ओमरी र गैँडाकोटस्थित कांग्रेसचोकमा सभा सम्पन्न भएको छ ।

    ओमरीमा भएको सभालाई राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित वडाअध्यक्ष गणेश ज्ञवाली र संगठनका महासचिव कृष्णराज पाण्डेले सम्बोधन गर्नुभएको थियो भने कांग्रेसचोकमा आयोजित कोणसभालाई संगठनका अध्यक्ष अनिलकिशोर घिमिरे र वडा नं १० का वडा सदस्य कृष्ण सापकोटाले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै जनप्रतिनिधि सापकोटाले बर्तमान सरकार आफूलाई बामपन्थीको सरकार भनेपनि ब्यवहारमा त्यस्तो महसुस नभएको बताउनुभयो । उहाँले भ्रष्टाचार र बेथिती बढ्दै गएको र युवक संघले सञ्चालन गरेको अभियान अत्यन्त सही भएको बताउनुभयो । सापकोटाले संघीयता र खुकुलो नागरिकता नीतिका कारण देश सिक्किमिकरण हुने खतरा पनि औँल्याउनुभयो । ति ठाउँमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरे ।

    अभियान अघि बढ्दै जाँदा यसले ब्यापक जनसमर्थन बटुल्न सफल भएको छ । जनताले युवक संघका कार्यक्रमलाई रुचिपूर्वक हेर्ने गरेको र सहयोग गर्न तयार हुने गरेको संघका उपाध्यक्ष मुकुन्द रोकायले बताउनुभयो ।

    ‘जनताको ब्यापक समर्थन पाएका छौँ’ उपाध्यक्ष रोकायले युगदर्शनसँग भन्नुभयो, ‘हाम्रो कार्यक्रम हेरिसकेपछि सर्वसाधारणले हामीले के सहयोग गर्नुपर्छ, हामी तयार छौँ भन्ने गरेका छन । यो हाम्रो लागि निकै उत्साहको विषय हो ।’

    रोकायका अनुसार जनताको सहयोग र समर्थनका कारण अहिलेसम्म अभियान टोलीका सदस्यहरुले कुनै असहज महसुस गर्नुपरेको छैन । नौ दिनसम्म लगातार अघि बढेको मोटरसाइकल यालीमा सबै ठाउँका स्थानीयले दिएको साथ र सहयोगका कारण थकान महसुुस हुन पाएको छैन ।

    तर, भ्रष्टाचार र नागरिकता ऐनको विषयलाई जनस्तरबाट ब्यापक समर्थन भएपनि मिडियाले जति महत्वका साथ कभर गर्नुपर्ने थियो, त्यो नभएको रोकायले बताउनुभयो । ‘मिडियाले हाम्रा कुरा ब्यापक रुपमा उठाइदिए सबैतिर अभियानबारे जानकारी हुन्थ्यो र अझ प्रभावकारी बन्नेथियो ।’ उपाध्यक्ष रोकायले भन्नुभयो ।

    अभियान अन्तर्गत आज नाराणघाटस्थित पुल्चोकमा कार्यक्रम गर्दै टोली अघि बढ्नेछ भने साँझ बास टाँडीमा हुनेछ । खबरदारी अभियानको टोली माघ २९ गते काँकडभिट्टा पुग्ने कार्यक्रम छ ।

    यो पनि पढ्नुहोस्ः

    युवक संघको अभियानले नयाँ पिंढीलाई पार्टीमा आकर्षित गर्छः महामन्त्री सिंह

    नेपालमा समृद्धीको बाधक भ्रष्टाचार: अध्यक्ष घिमिरे

    युवक संघकाे खबरदारी अभियानलाई मसालकाे अभिनन्दन

    युवक संघको खबरदारी अभियानः भ्रष्टाचारीको काम्दैछ मुटु

    खबरदारी अभियानः जनतालाई प्रत्यक्ष छोएको ‘भ्रष्टाचार र नागरिकता’

    कपिलवस्तु पुग्यो खबरदारी अभियान, बौद्धिक वर्गको ध्यान खिच्न सफल

    युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत

    मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?

    युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.