• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अरु पार्टी र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिबीच फरक देखिनुपर्छ


  •   शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
  • अमरबहादुर थापा

    Advertisement

    हाम्रो पार्टीको वैचारिक पाटो अत्यन्तै सुन्दर छ । यो हामीले मात्रै हैन देशका सबै जनता र सबै पार्टीहरूले महसुस गरेको कुरा हो । जनप्रतिनिधीहरूले त्यहीप्रकारको भूमिका र त्यहीप्रकारको विश्वास आम रुपमा गर्न सकेका छौँ जस्तो मलाई लाग्दैन । पार्टीको वैचारिक आलोकलाई जनप्रतिनिधिको हैसियतले आफ्नो भूमिकाहरूलाई कुशलतापूर्वक स्थापित गर्ने कुराहरूमा समस्या छन् ।

    पार्टीले हामीलाई अत्यन्तै इमान्दार कर्तव्यको हिसावले नै त्यो प्रकारको भूमिका प्रदान गरेको छ । जनप्रतिनिधि जुन सुकै पार्टीबाट चुनिएर गएपनि त्यो जनप्रतिनिधि नै हुन् । जनप्रतिनिधिको अन्तर के हो हामीले नेपाल सरकारको कानूनको परिधिभित्रै रहेर काम गर्ने हो भने हाम्रो पार्टीको जनप्रतिनिधि भैरहनु पर्छ मलाई त्यस्तो लाग्दैन ।

    हामीले जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने सन्दर्भमा अरु पार्टीको तुलनामा छुट्टै प्रकारको प्रतिभा र आलोकमा हामीले आफूलाई तयार गर्नु पर्ने आवश्यकता छ । पार्टीको जुन प्रकारको उद्देश्य छ जनताको बिचमा छवि, जनप्रतिनिधिहरूले त्यही रुपमा सकिरहेको अवस्था होइन । पार्टीले त्यही दिशामा अगाडि बढाउने कुरामा लगातार कोसिस गरिरहेको छ।

    त्यसैले हामीले कसरी छुट्टै आफूलाई प्रस्तुत गर्नुपर्दछ भन्ने कुरामा ध्यान केन्द्रित गर्नु पर्दछ । जनताको बिचमा जाँदा खेरि अरु जनप्रतिनिधि र हाम्रो त्यति अन्तरहरू देखिरहेका छैनौँ । हाम्रो बिचमा जे कुरा छ त्यो कुरालाई जनताको बिचमा लिएर आउनुपर्ने आवश्यकता छ । हामीसँग के छैन इमान्दारिता छ, नैतिकता छ, आदर्श छ र सिर्जनात्मक क्षमता छ ।
    हामीले सञ्चालन गरेका पालिकाहरू, वडाहरूमा जनताहरू चिडिए भने आफ्नो भूमिका निर्वाह गर्न सकिरहेका छैनौँ भन्ने बुझ्नु पर्दछ । पार्टीले बढीभन्दा बढी काम गरोर जनताको जिवनस्तर माथि उठाउन प्रयत्न गरोस् र आमजनतलाई बढी भन्दा बढी गोलबन्ध गरोस् र अहिलेको भन्दा बढी जनमतहरूलाई आकर्षण गर्नु सकोस् त्यसकारण भोली आउने जनप्रतिनिधिहरूले थप इटा थप्न प्रयास गर्ने छन् ।

    (२०७९ साउन १३ गतेदेखि बुटवलमा सुरु भएको राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरुको तीने दिने प्रशिक्षणका क्रममा राजमो बागलुङका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले दिएको मन्तव्यको अंश । राजमो अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेको प्रशिक्षणमा विभिन्न राजनीतिज्ञ र विज्ञबाट प्रशिक्षण दिने कार्यक्रम छ ।)

    • देश अहिले अँध्यारो कालो सुरुङतिर धकेलियो : केसी
    • राजमो जनप्रतिनिधिलाई तारा जिसीको ढाडस : थोरै छौँ भनेर नआत्तिनूहोला
    • राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिको प्रशिक्षण बुटवलमा सुरु
    • राजमो जनप्रतिनिधिको प्रतिवद्धता : अन्य पार्टीभन्दा फरक गरेर देखाउँछौँ

    शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.