• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिको प्रशिक्षण बुटवलमा सुरु


  •   शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण सुरु भएको छ ।

    Advertisement

    बुटवलमा सुरु भएको प्रशिक्षणको शुक्रबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको छ ।

    प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरु सामेल छन् । प्रशिक्षण तीन दिनसम्म सञ्चालन हुने छ ।

    बुटवलमा आयोजित प्रशिक्षण उद्घाटन कार्यक्रमको सञ्चालन राजमो महासचिव मनोज भट्ट र स्वागत सचिव हिमलाल पुरी तथा अध्यक्षता राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला अध्यक्ष एवम् केन्द्रीय सल्लाहाकार बद्रे आलमले गर्नुभएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार तथा बागलुङ जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, केन्द्रीय सदस्य एवम् प्युठान जिल्ला अध्यक्ष तथा मल्लरानी गाउँपालिका प्युठानका अध्यक्ष कृष्ण खड्का, राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्य तथा अर्घाखाँची भूमिकास्थान नगर प्रमुख झबिलाल थापा, केन्द्रीय सदस्य नारायण जिसी, केन्द्रीय सदस्य सोम कार्की, लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसी, बाग्लुङको जैमुनी नगर प्रमुख नरबहादुर पुनले शुभकामना दिनुभयो ।

    कार्यक्रममा प्युठानको स्वर्गद्वारी नगर उपप्रमुख मिनराज राना, प्युठानकै ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, बागलुङ काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल, बाग्लुङ बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनको पनि आतिथ्यता रहेको छ ।

    प्रशिक्षण कार्यक्रममा राजमोबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, गाउँपाकिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष एवम् कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ ।

    1. राजमो जनप्रतिनिधिलाई तारा जिसीको ढाडस : थोरै छौँ भनेर नआत्तिनूहोला

    शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.