• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति

एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि

ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न जोड

यस्तो प्रधानमन्त्री कार्यालयको २७ सदस्यीय सल्लाहकार टिम

भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन


  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ ।

    Advertisement

    भारतको पटियाला राजपुरामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रसुवाबाढीका प्रभावितका लागि राहत सङ्कलन गरेको छ ।

    मूल प्रवाहको पटियाला नगर समितिद्वारा सञ्चालित राजपुरा एरिया समिति सेप्टेम्बर १२, २०२६ का दिन राहत सङ्कलनको तथ्याङ्क फरफारक गरेको हो ।

    मन खोलेर आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदातालाई एरिया समितिले एकमुष्ट धन्यवाद ज्ञापन गरेको छ ।

    अभियानमा समितिमार्फत २७ हजार तीन सय ७६ रुपैया, स्थानीय स्तरबाट ४७ हजार दुई सय १७ रुपैया र सोफिया शर्माको स्कुलका साथीहरूबाट तीन हजार आठ सय गरी कुल ७८ हजार तीन सय ९३ रुपैया राहत रकम सङ्कलन भएको मूल प्रवाहले जानकारी दिएको छ ।

    त्यस्तै अभियानलाई सफल बनाउन अहोरात्र खटिनुहुने एरिया समितिका अध्यक्ष राजु वन, सचिव रमेश शाही र सहसचिव सीता शर्मासहित सम्पूर्ण कार्यसमितिलाई विशेष धन्यवाद दिइएको छ ।

    ‘अभियानमा सक्रियतापूर्वक लाग्नुहुने रन्जिता कोइराला, हेमा घर्ती, कमला शर्मा, तीर्थाकुमारी विष्ट, चुरामणि वन, भूपाल सिंह, सुन्दर चन्द तथा सल्लाहकारहरू सपना थापा, कविता थापा र तुल्सा केसीलगायत राजपुराका सबै पदाधिकारीको सहयोग र टिमवर्कले नै यो अभियान सफल भएको हो’ समितिले भनेको छ ।

    आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
    बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना
    रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति
    एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

    • २.
      बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

    • ३.
      रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति

    • ४.
      एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि

    • ५.
      ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित

    • ६.
      ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

    • ७.
      प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न जोड

    • ८.
      यस्तो प्रधानमन्त्री कार्यालयको २७ सदस्यीय सल्लाहकार टिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.