• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति


  •   शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
  • क्वालालम्पुर । मलेसियाको रणनीतिक विकास कम्पनी वन–एमडीबी भ्रष्टाचार काण्डमा संलग्न भएका कारण जेल परेका मलेसियाका पूर्व नेता नाजिब रजाकलाई एक करोड १२ लाख डलर जरिवाना तिरी घरमा नै नजरबन्दमा बस्न अनुमति दिइएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

    Advertisement

    राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिनुभएको छ । माफीको आदेशपछि उहाँलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि तोकिएको बाँकी सजाय घरमै नजरबन्दमा बिताउन’ अनुमति दिन्छ, प्रधानमन्त्री अन्वर इब्राहिमको कार्यालयका वकिलहरूले भनेका छन् ।

    यो सशर्त माफी ‘पाँच करोड मलेसियाली रिङ्गित (एक करोड २० लाख ३० हजार डलर) जरिवाना भुक्तानीको शर्तमा’ दिइएको छ, वकीलहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    गत वर्षको अन्त्यतिर एक मलेसियाली न्यायाधीशले सार्वभौम सम्पत्ति कोषको इतिहासकै सबैभन्दा ठूलो लुटपाट काण्डमा संलग्न नाजिबलाई बाँकी समय घरमै बिताउन दिने मूल अनुरोधलाई अस्वीकार गर्नुभएको थियो ।

    ‘एसआरसी इन्टरनेसनल एसडीएन भिएच’ नामक पूर्व वन–मलेसिया डेभलपमेन्ट बेरहाड (वन–एमडीबी) सहायक कम्पनीबाट ठूलो रकम निकालिएको भन्दै नाजिबलाई सन् २०२० जुलाईमा पहिलो मुद्दामा १२ वर्षको जेल सजाय सुनाइएको थियो ।

    वन–मलेसिया डेभलपमेन्ट बेरहाड (वन–एमडीबी)
    पछि सजाय माफी गर्ने अख्तियार प्राप्त माफी समितिले सजाय आधा गरेको थियो र जरिवाना पाँच करोड रिङ्गितमा घटाएको थियो ।

    यो मुद्दा अनुसार उहाँको सजाय सन् २०२८ अगस्टसम्म पूरा हुने तालिका छ ।
    नाजिबको डिसेम्बरको निवेदनअनुसार घरमै नजरबन्दको अनुरोध अस्वीकार भएको केही दिनपछि उहाँलाई वन–एमडीबी घोटाला काण्डसँग जोडिएको अर्को मुद्दामा थप १५ वर्ष जेल सजाय सुनाइएको थियो ।

    अहिले निष्क्रिय वन–एमडीबीबाट एक दशकअघि अर्बौं रकम लुटपाटमा उनको भूमिकाका लागि उनलाई ११.४ अर्ब रिङ्गित जरिवाना पनि तोकिएको थियो।

    उनी हाल १५ वर्षको सजायविरुद्ध अपील गरिरहेका छन् जुन ६ वर्षको सजाय पूरा भएपछि मात्र सुरु हुनेछ ।

    शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    बोलिभियामा नयाँ जङ्गली बिरालो
    भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.