• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

दाङका विभिन्न पालिकाहरूमा राजमोद्वारा देउसीभैलो खेलिने


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा दाङ, घोराही उपमहानगर समिति व्यापक देउसीभैलोको तयारीमा जुटेको छ । भैलो सञ्चालनका लागि राजमो घोराही उपमहानगर समितिले परिचालन समिति गठन समेत गरेको समितिको बताइएको छ ।

    Advertisement

    संयोजक– मेघराज भट्टराई, सदस्य मनिराम खनाल, झविलाल कालाथोकी, शेर बहादुर पुन, मंगल बहादुर घर्ती, चन्द्रबहादुर रावत, शोभाराम आचार्य, बलदेव विक, पोषण नेपाली, खडानन्द खनाल, मिनु प्रसाद सुवेदी, सुरेशकुमार पाण्डे, शुद्ध बहादुर बाठा, ङनुकान्त आचार्य, रामप्रसाद भुसाल, शोभाखर आचार्य, कृष्णा राना, चन्द्रबहादुर नेपाली, तुलसीराम पन्थी, मोहन रिजाल, जितबहादुर पुन, सुर्यलाल नेपाली, रामप्रसाद पोख्रेल, हरिप्रसाद बञ्जाडे, सुशीला नेपाली, बसन्ता भट्टराई, हिरा खनाल, यमसरी जिएम, कल्पना जिएम, चुमा पुन, कुन्ता खड्का, जायश्वर न्यौपाने, देवा पाण्डे, सेवक भट्टराई, बुद्ध राम्जाली, दिपक केसी, श्रिराम भट्टराई, तेज बहादुर चौधरी, यमराज घर्ती, मनिराम पोख्रेल, दिनबहादुर नेपाली, झबीन्द्र खनाल र हेमा पोखरेल रहेका छन् ।

    राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिद्वारा सञ्चालित प्रगतिशील देउसीभैलोको संयोजक मेघराज भट्टराई । २०८२ कार्तिक ३ देखि खेल्ने हो र भैलो कुकुर तिहारदेखि पञ्चमीसम्म खेलिने छ । भैलो घोराही क्षेत्र मै खेलिने छ ।

    त्यस्तै राजमोले लमही नगरपालीकामा राजमो जिल्ला सचिव बसन्त पौडेलको नेतृत्वमा देउसीभैलो खेल्ने छ ।

    त्यस्तै गढवा गाउँपालिकामा कपिलदेव खनालको नेतृत्वमो देउसीभैलो खेलिने कार्यक्रम रहेको जिल्ला अध्यक्ष गणेश आचार्यले युगदर्शनलाई जानकारी दिनुभयो ।

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी
    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    वेदकालीन समाज

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.