• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राजमो जनप्रतिनिधिको प्रशिक्षण समापन

" अप्ठ्यारो परिस्थितिसँग जुध्न तयार रहनूस् : केसी "

  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण समापन भएको छ । शुक्रबारदेखि बुटवलमा जारी प्रशिक्षण आज (आइतबार) समापन भएको हो ।

    Advertisement

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अवस्था अत्यत्त जटिल परिस्थिमा पुगेको बताउनुभयो । उहाँले अप्ठ्यारो अवस्थासँग जुध्न पार्टी कार्यकतासहित जनप्रतिनिधिहरु तयार हुनुपर्ने बताउनुभयो ।

    ‘देशमा समस्या झन् बल्झिएको छ । जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि हुन्छ’ केसीले भन्नुभयो, ‘पार्टी र क्रान्तिका लागि सबै भन्दा महत्वपूर्ण विषय अनुशासन हो । हामीले अनुशासनमा रहेर काम गर्नुपर्छ । जुन बेला देशमा अप्ठ्यारो परिस्थिति आउँछ, त्यतिबेला पार्टी क्रान्तिमा पनि अप्ठ्यारो स्थिति आउने गरेको छ ।’

    समापन समारोहको सञ्चालन महासचिव मनोज भट्टले गर्नुभएको थियो भने अध्यक्षता कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले गर्नुभएको थियो ।

    स्वयमसेवको तर्फबाट अखिल नेपाल जनजाती सम्मेलनका सचिव उषा पुनले सम्बोधन गर्नुभएको थियो ।

    प्रशिक्षण कार्यक्रममा राजमोबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, गाउँपाकिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष एवम् कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

    • राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिको प्रशिक्षण बुटवलमा सुरु
    • राजमो जनप्रतिनिधिलाई तारा जिसीको ढाडस : थोरै छौँ भनेर नआत्तिनूहोला
    • देश अहिले अँध्यारो कालो सुरुङतिर धकेलियो : केसी
    • राजमो जनप्रतिनिधिलाई तारा जिसीको ढाडस : थोरै छौँ भनेर नआत्तिनूहोला
    • अरु पार्टी र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिबीच फरक देखिनुपर्छ
    • राजमो जनप्रतिनिधिको प्रतिवद्धता : अन्य पार्टीभन्दा फरक गरेर देखाउँछौँ

    आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.