• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

विशेष संगठनात्मक अभियान : राजमाेमा प्रवेशकाे लहर


  •   मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान पौष २१ गते पैयुथन्थाप, दुदिलाभाटी र घोसाखानीमा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रम अन्तरगत टोली नं.१ जैमिनी नगरपालिका वडा नं. ९ को बिजुवामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले संसद बिघटन सँगै राजनैतिक अस्थिरता उत्पन्न भएको बताउनु भयो । उहाँले सरकार र आफ्नो गुट बचाउनका लागि मन्त्री पद सँग नेता तथा सांसदहरु खरिद गरिनु अत्यन्तै दुखद र लज्जास्पद भएको बताउदै राजनैतिक स्थायित्वका लागि संसद पुर्नस्थापना गरिनुको बिकल्प नरहेको बताउनु भयो।

    कार्यक्रममा जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले पनि सम्बोधन गर्नुभएको थियो ।

    त्यस्तै, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जाल, जैमिनी वडा नं. ९ का सदस्य शान्तकला शर्मा, बिष्णुकली दर्जी, नबिन थापा, अखिल नेपाल महिला संघ जैमिनी नगर अध्यक्ष टिका थापा पुन, अखिल नेपाल युवक संघ पैयुथन्थापका अध्यक्ष बिर बहादुर थापा, राष्ट्रिय जनमोर्चा पैयुथन्थापका सदस्य राम प्रशाद पौडेल, सल्लाहकार दिपेन्द्र थापा लगायतको आतित्थ्यता रहेको थियो ।

    वडा समितिका अध्यक्ष तथा वडा नं.९ का वडा अध्यक्ष बिरेन्द्र थापाको अध्यक्षता, वडा समितिका सचिव मेगराज शर्माको सञ्चालन र थुम बहादुर जिएमको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय जनमोर्चा प्रबेश गर्ने पैयुथन्थापका दिनेश मल्ल, तिलक उचै, सुरज परियार, सन्तोस थापा, किरण थापा, टिका थापा, बल बहादुर थापा लगायतका नवप्रबेसीहरुलाई प्रमुख अतिथि राजेन्द्र ढुङगानाले अबिर लगाएर स्वागत गर्नु भएको थियो ।

    त्यस्तै, टोली नं.२ ले गलकोट नगरपालिका वडा नं. १, दुदिलाभाटीको भाटीबजारमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका बागलुङका अध्यक्ष अमर थापा, अतिथिहरुमा उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, अखिल नेपाल किसान संघ बागलुङका अध्यक्ष नेत्र बुढाथोकी, अखिल नेपाल राष्ट्रिय ब्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर केसी, अखिल नेपाल महिला संघ दुदिलाभाटीका अध्यक्ष हरिमाया सुवेदी, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य भिम प्रशाद पुनले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम तिल बहादुर गुरुङको अध्यक्षता, पुर्ण बहादुर खत्रीको सञ्चालन र क्याप्टेन लिल बहादुर खत्रीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

    यसैगरी टोली नं. ३ ले ढोरपाटन नगरपालिका वडा नं. ३ को घोसाखानीमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, अतिथि जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा ढोरपाटन नगर अध्यक्ष दिपक थापा, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य केश कुमारी बुढा, राष्ट्रिय जनमोर्चा ढोरपाटनका सदस्य कुल बहादुर छन्त्यालले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा वडा सदस्य बल बहादुर पुन लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष हिरा बहादुर खत्रीको अध्यक्षता, रेशम सापकोटाको सञ्चालन र जातीय समता समाज बागलुङका अध्यक्ष नर बहादुर सुनारको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

    यो पनि

    बागलुङको विशेष संगठनात्मक अभियान धुल्लुबास्कोट र खुङ्गामा

    तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान

    बागलुङमा जारी विशेष संगठनात्मक अभियान सुखाैरा र झिम्पामा

    राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्‍यो जिल्लाब्यापी संगठनात्मक अभिया

    मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.