• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आज नेतृ शकुन्तला रानाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम हुने

आजको लागि विदेशी मुद्राको विनिमय दर

जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

धरापमा प्रेस स्वतन्त्रता

कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट

संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा

बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति

त्रिवि प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ६. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ७. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ८. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • ९. सर्पले डसेर महिलाको मृत्यु

  • १०. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

त्रिशुलीमा पौडी खेलेर बाहिर निस्किँए, श्रीमती र छोरीलाई निकाल्न सकिन


  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
  • मुकुन्दराज रोका

    Advertisement

    छोरी जेनिसाको केही समय अगाडि पत्थरीको अप्रेसन गरिएको थियो । तर अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएर थप उपचार गर्नुपर्ने भयो । त्यसका लागि घर परिवारमा सल्लाह गरेर काठमाडौं जाने निधो गर्यौं । हिजो साँझ लु.१ च. ९७३१ नम्बरको जिपमा म, छोरी जेनिसा र श्रीमती जमुना काठमाडौंका लागि हिँड्यौँ । जिप चालक सूर्य केसी थिए ।

    यात्रा राम्रैसँग चलेको थियो । बिहानीपख निद्राले अलि झकाएको थिएँ । एक्कासी छोरी र श्रीमती चिच्याए । आँखा खोल्दा गाडी गड्याङग गुडुङ गर्दै भिरबाट खस्यो र त्रिशुलीमा पुग्यो । बग्दै गरेको गाडीको झ्याल ढोका खोल्ने प्रयास गरेँ । मैले अलिकति पानी पनि पिइसकेको थिएँ । अब सक्कियो भन्ने लागेको थियो । केही तल पुगेपछि संयोगले ढोका वा झ्याल के खुल्यो । म बाहिर निस्किएँ । तर, ड्राइभर, श्रीमती र छोरीलाई निकाल्न सकिन । पौडी खेलेर नदी पार गरेँ । मैले गुहार माग्न चिच्याए । तर कसैले सुनेन । मुस्किलले राजमार्गमा आएँ । काठमाडौंबाट आउँदै गरेको ट्रकलाई रोकेर घटनाबारे बताएँ । ट्रक ड्राइभरले प्रहरीलाई खबर गरे । मुग्लिनबाट प्रहरी टोली तुरुन्तै घटनास्थल पुग्यो ।

    त्यतिबेलासम्म मैले आफ्नो भिजेको लुगा खोलेर ट्रक ड्राभइभरको लुगा लगाएको थिएँ । प्रहरीले मलाई गाडीमा हालेर भरतपुर पुरानो मेडिकल कलेजमा उपचारका लागि ल्यायो ।

    अहिले मेरो उपचार भइरहेको छ । अवस्था सामान्य नै छ । अलि टाउको, घाँटी र छाती दुखेको छ । नदीको पानी पिएका कारण वान्ता पनि भयो । शायद पानी वान्ता गरेकाले छाती दुखेको होला । छातीमा सामान्य चोट देखिएको छ । मैले जति प्रयास गर्दा पनि श्रीमती र छोरीलाई बाहिर निकाल्न सकिन । उनीहरुको अबस्था के छ थाह छैन । घर परिवारलाई फोन गरेर नआत्तिन भनेको छु ।

    (घाइते रोकासँग हाम्रा चितवन सम्वाददाता सुमन आचार्यले गरेको कुराकानीमा आधारित । उहाँसँग कुरा हुँदै गर्दा त्रिशुलीमा जिप भेटिएको र श्रीमती तथा चालकको शव निकालिएको समाचार आइसकेको छ । छोरीको खोजी जारी छ ।)

    यो पनिः

    त्रिशुलीमा बेपत्ता जिप भेटियो, जमुना र चालक केसीको शव फेला

    त्रिशुलीमा बेपत्ताको छिटो खोजी गर्न राजमोको आग्रह

    युवक संघका उपाध्यक्ष मुकुन्द रोका चढेको गाडी त्रिशुलीमा खस्यो, श्रीमती र छोरी बेपत्ता

    बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज नेतृ शकुन्तला रानाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम हुने
    आजको लागि विदेशी मुद्राको विनिमय दर
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)
    कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल
    रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट
    संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ६.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    भर्खरै

    • १.
      आज नेतृ शकुन्तला रानाको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम हुने

    • २.
      आजको लागि विदेशी मुद्राको विनिमय दर

    • ३.
      जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    • ४.
      धरापमा प्रेस स्वतन्त्रता

    • ५.
      कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

    • ६.
      रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट

    • ७.
      संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा

    • ८.
      बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.