• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

व्यवहार सच्याउन कञ्चनपुर प्रहरीलाई राजमोको चेतावनी


  •   सोमबार, माघ १२, २०७७ मा प्रकाशित
  • पुष्कर भट्ट, महेन्द्रनगर ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले निकालेको मसाल जुलुशका क्रममा प्रहरीले गरेको हस्तक्षेप र दमनप्रति राजमोले आपत्ति प्रकट गरेको छ । आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी राजमोले घटनाको विरोध गरेको हो ।

    पत्रकार सम्मेलनमा राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

    भट्टले भन्नुभयो, ‘प्रतिनिधि सभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध हामीले देशैभर शान्तिपूर्ण प्रदर्शन गरिरहेका छौँ । त्यसै क्रममा माघ ९ गते साँझ महेन्द्रनगरमा पनि मसाल जुलुशको आयोजना गरिएको थियो । पूर्व घोषित शान्तिपूर्ण कार्यक्रममा प्रहरीले जसरी हस्तक्षेप र दमन गर्यो, त्यो निन्दनीय छ ।’

    उहाँले राष्ट्रवादका नाममा प्रधानमन्त्री केपी ओलीले जनमतको खिल्ली उडाएको भन्दै उनको प्रतिगामी कदमको सशक्त रुपमा सामना गर्ने चेतावनी दिनुभयो ।

    कार्यक्रममा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले प्रहरी हस्तक्षेपबाट विद्यार्थी नेता पुष्कर भट्टको हात भाँचिएको भन्दै उपचार गर्न र लाठी प्रहार गर्ने प्रहरी कमाण्डरलाई कारबाही गर्न माग गर्नुभयो । यस्तै, अखिल (छैठौं) का महासचिव महेशराज जोशीले आफूहरुमाथि प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै आफ्नो व्यवहार सच्याउन प्रहरीलाई चेतावनी दिनुभयो ।

    कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, समता समाजका महासचिव गोविन्द विक, रक्तिम सांस्कृतिक अभियान जिल्ला संयोजक ललित चन्द, राजमो जिल्ला उपाध्यक्ष मञ्जु परियार, अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्ट लगायतका नेताकार्यकर्ताको सहभागिता थियो ।

    राष्ट्रिय जनमोर्चा जिल्ला सचिव अहिमान थापाले संचालन गरेका कार्यक्रममा जिल्ला सहसचिव लाल बहादुर कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले राजमोको संगठन र संघर्ष अभियानप्रति विभिन्न जिज्ञासा राखेको थिए ।

    यो पनिः कञ्चनपुरमा राजमोले निकालेको मसाल जुलुशमा प्रहरी हस्तक्षेप, पाँच नेता घाइते

    सोमबार, माघ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.