• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

दुई दिने प्रशिक्षणपछि १० वटा टिम संगठन निर्माणमा परिचालित


  •   आइतबार, फागुन ०४, २०७६ मा प्रकाशित
  • तिलक थापा,बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको २ दिने जिल्ला प्रशिक्षण भेला आईतबार सम्पन्न भएको छ । दुईदिन देखी चलेको भेलाको समापन समारोहमा राष्ट्रिय जनमोर्चाका पूर्व सचिव कृष्ण अधिकारीले जनताको जीवनस्तरमा परिवर्तन नाउनु गलत तथा दुषित राजनीति कारणले गर्दा हो । यो गलत राजनीतिलाई चिर्ने जिम्मेवारी राष्ट्रिय जनमोर्चाको भएकोले सबै कार्यकर्ताहरु जुझारु प्रकारले लाग्न अनुरोध गर्न भयो ।

    Advertisement

    कार्यक्रममा मन्तव्य दिनेहरुमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तिलक थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार टिकाराम शर्मा, अखिल नेपाल महिला संघ बागलुङ सल्लाहकार फुल कुमारी शर्मा, व्यवस्थापनको तर्फ बाट प्रेम थापा लगायत हुनुहुन्थ्यो ।

    भेलामा राष्ट्रिय जनमोर्चाका परिषद सदस्य गौरीस्वर पाण्डे, प्रशिक्षक दुर्गानाथ खरेल, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, जिल्ला सल्लाहकार बेदिलाल सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

    भेलाको उद्घाटन समारोह पश्चात् सुरु भएको प्रशिक्षण कार्यक्रममा नेकपा (मसाल)का महामन्त्री मोहन बिक्रम सिह, राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी, केन्द्रीय प्रशिक्षक दुर्गा खरेल लगायतले विभिन्न बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

    नरबहादुर पुन, टंक केसी कृष्णा पुन, गोबिन्द पौडेल र नर बहादुर सुनार रहेको ५ सदस्यीय अध्यक्ष मण्डल बाट सुरु भएको भेलाको बन्द सत्रमा पालिका स्तरीय रिपोर्टिङ भएको थियो । जिल्ला सचिव भिमलाल पोखरेलले प्रस्तुत गर्नु भएको सांगठनिक तथा अभियानको कार्यतालिका छलफलबाट पारित गरेको छ । कार्यक्रममा अध्यक्ष अमर थापाले कार्यक्रम र अभियानको उदेश्य बारे प्रष्ट पार्नु भएको थियो । भेलाले फागुन महिनामा जिल्ला भरी अभियानमा परिचालन हुने १० वटा टोलीहरुमा सहभागी हुने सहभागीहरुको समेत निर्णय गरेको छ ।

    आइतबार, फागुन ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.