• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उद्योग व्यापार संघले भन्यो : बन्द भएका ठूला उद्योग चलाउ, प्रदेश संरचना खारेज गर


  •   सोमबार, असार २७, २०७९ मा प्रकाशित
  • पोखरा । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ, कास्कीले बन्द भएका ठूला उद्योग सञ्चालन गर्न सरकारसँग माग गरेको छ । संघले सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ ।

    Advertisement

    सो ज्ञापन पत्रमा प्रदेशका महत्वका उद्योगहरू (भृकुटी कागज कारखाना र गोरखकाली टायर उद्योग) तुरून्त सञ्चालनमा ल्याउन माग गरिएको छ । यस्तै, लाखौं युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न स्वदेशी कच्चापदार्थमा आधारित उध्योग स्थापना र प्रवर्द्धनका
    लागि आवश्यक नीति निर्माण गर्न माग गरिएको छ ।

    ज्ञापन पत्रमा गण्डकी प्रदेशमा एक पालिका एक उत्पादन, एक जिल्ला एक औधोगिक करिडोर र उत्पादनको बजारीकरण को नीति अवलम्बन गर्नुपर्ने, वैज्ञानिक भू–उपयोग नीति लागू गरि कृषिमा आधुनिकीकरण, औजारीकरणर र औधोगिकरण गरी निर्वाहमुखी कृषिलाई
    व्यवसायीकरण गर्नुपर्ने, विश्व बजारको मागलाई मध्यनजर गरि निर्यातजन्य वस्तुको पहिचान गरि उत्पादन गरिएको वस्तुले राष्ट्रिय
    अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान हुने गरि ‘प्रदेशको उत्पादन प्रदेशको सान ‘कार्यक्रम लागू गर्नुपर्ने लगायत माग समावेश गरिएको छ ।

    यसैगरी, नीतिगत भ्रष्टाचारको कारण देशको अर्थतन्त्रमा खराब प्रभाव बढ्दै गएकोले भ्रष्टाचार नियन्त्रणमा शून्य शहनशीलताको नीति अबलम्बन गर्न, कम्तिमा एक पालिकामा कृषिलाई पर्यटनसँग जोड्न एग्रोटरीज्म कार्यक्रम लागू गर्न तथा वास्तविक किसानहरू पहिचान गरि निजका परिवारलाई निःशुल्क शिक्षा र स्वस्थ्यको जिम्मा राज्यले लिई कृषिमा गरिने योगदानको आधारमा किसानलाई पेन्सनको व्यवस्था गर्नसमेत माग गरिएको छ ।

    मुलुकको अर्थतन्त्रले साधारण खर्च समेत धान्नै नसक्ने अवस्था रहेकोले स्थानीय तहलाई पूर्ण अधिकार सम्पन्न बनाई
    प्रदेश संरचना खारेज गर्नसमेत ज्ञापन पत्रमा माग गरिएको छ ।

    अध्यक्ष प्रकाश बरालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा गण्डकी प्रदेशका सांसद पियारी थापा, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, राष्ट्रिय उद्योग व्यापार संघका महासचिव ढाकारम पौडेल लगायत सहभागि हुनुहुन्थ्यो ।

    सोमबार, असार २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.