• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पाकिस्तानमा जलसङ्कट बढ्दा स्थिरतासामु चुनौती


  •   बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
  • इस्लामावाद । पाकिस्तान पानीको सङ्कट बढ्दै गइरहेको छ । यो सङ्कटका कारण देशको स्थिरताका सामु जटिल चुनौती थपिने अनुसन्धानले देखाएको छ ।

    Advertisement

    इन्टरनेसनल फोरम फर राइट एन्ड सेक्युरिटीको प्रतिवेदन अनुसार पानीको सङ्कटले यहाँ ठुल्ठुला विरोध प्रदर्शन निम्त्याएको छ, जसले गर्दा यहाँको रुग्ण अर्थतन्त्रलाई थप समस्याग्रस्त पार्न सक्छ र प्रान्त प्रान्तबिच झगडा निम्त्याउन सक्छ ।

    सिन्ध र बलुचिस्तान प्रान्तका किसानहरूले सिन्धुनदीबाट आफ्नो पानीको हिस्सा छोड्न माग गर्दै प्रमुख राजमार्ग अवरुद्ध गर्न थालेका छन् । सेक्यिुरिटीको रिपोर्टअनुसार सबैभन्दा धनी र राजनीतिक बहुलता भएको पन्जाब प्रान्तमा प्रायः नदीको पानीको उच्चतम र अनुचित मात्रा छुट्याएको आरोप लगाइएको छ ।

    सिन्धुनदीको पानीको वितरणलाई लिएर समय समयमा प्रान्तहरूबिच विवाद देखा पर्ने गरेको छ । यसो हुनुमा अनुसन्धानकर्ताहरू प्रान्तबिच विश्वासको कमीलाई प्रमुख कारण ठान्छन् । पाकिस्तानी शोधकर्ताहरूको अध्ययन प्रतिवेदनअनुसार पाकिस्तानका प्रान्तबिच विश्वासको कमी नै विवादको जड हो । विशेष गरी सिन्ध र पन्जाब एवम् सिन्ध र बलुचिस्तानबिच पानी विवाद मुख्य कारण बन्ने गरेको छ ।

    सिन्ध र पन्जाब मात्र होइन, यसपटक सिन्ध र बलुचिस्तानबिच समेत झगडा देख्न सकिन्छ । बलुचिस्तानले सिन्धलाई चेतावनी दिँदै भनेको छ– हब बाँधबाट कराचीको पानी आपूर्ति बन्द गरिने छ, यदि उत्तर प्रदेशले पानीको प्रान्तको हिस्सा ओगट्ने काम रोकेन भने ।

    तालिबानद्वारा अफगानिस्तानको कब्जा पछि कट्टरपन्थी तत्त्वहरू बलियो हुँदै जाँदा पाकिस्तानमा स्थिरताको लागि यो घटना विनाशकारी हुन सक्ने अध्ययनले देखाएको छ । (रासस/एएनआई)

    बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.