• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुस्ता र सुनवलमा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार


  •   आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
  • नवलपरासी । राष्ट्रिय जनमोर्चा नवलपरासीले ‘संघर्ष र संगठन अभियान’ जारी राखेको छ । अभियान अन्तरगत सुस्ता र सुनवलमा राजमोको संगठन निर्माण भएको छ ।

    Advertisement

    परिचालन समिति क्षेत्र नं– १ को आयोजनामा सुस्ता गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाले राजेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सात सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा वेदप्रसाद भण्डारी, सचिव ताराप्रसाद रेग्मी र कोषाध्यक्षमा सोमनाथ भण्डारी चयन हुनु भएको छ । सदस्यहरुमा दुर्गाप्रसाद रेग्मी, कृष्णप्रसाद शर्मा कँडेल र लिलाकण्ठ ढकाल रहनुभएको छ ।

    भेलालाई राजमो जिल्ला सल्लाहकार तथा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम रानाले सम्बोधन गर्दै सफलताको शुभकामनाका दिनुभएको थियो । त्यस क्रममा उहाँले समसामयिक विषयमा प्रशिक्षणसमेत दिनु भएको थियो ।

    यस्तै, राजमो बर्दघाट नगरपालिका उपाध्यक्ष गणेश आचार्यले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
    त्यस्तै, सुनवल–६ को बिशासय गोलघाटमा राजमोको टोल समिति गठन भएको छ । ‘संघर्ष र संगठन’ परिचालन समिति क्षेत्र नं.२ को आयोजनामा सुनवल वार्ड नं.६ बिशासयको गोलघाटमा भेला सम्पन्न भएको हो । भेलाले हरिलाल घिमिरेको अध्यक्षतामा सात सदस्यीय गोलघाट टोल समिति गठन गरेको छ । जसको सचिवमा सीता खत्री, कोषाध्यक्षमा कर्णबहादुर कार्की, सदस्यहरुमा लक्ष्मी नेपाली, गंगा पाण्डे घिमिरे, तेजबहादुर परियार लगायत रहनु भएको छ ।

    भेलालाई राजमो नेता कृष्णराज पौडेलले सफलताको शुभकामना सहित समसामयिक विषयमा प्रशिक्षण दिनु भयो । यसैगरी जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीले नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । साथै
    भेलामा राजमो जिल्ला सदस्यद्वय रेवति घिमिरे र नरेन्द्र विकको समेत उपस्थित थियो ।

    आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.