• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्यूठानको स्वर्गद्वारीमा राष्ट्रिय जनमोर्चाको बिरोध सभा


  •   बुधबार, माघ २८, २०७७ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले बुधबार स्वर्गद्वारीको खालमा विरोध सभा सम्पन्न गरेको छ । सरकारको, असंवैधानिक कदमकोविरुद्ध ‘टोल टोलमा समिति र वार्ड वार्डमा सभा’ भन्ने नारासहित जुलुश प्रदर्शन तथा सभाको आयोजना गरिएको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाकार वीबहादुर पुनले केपी ओलीको सरकारले सुखी नेपाली संमृद्व नेपाल भन्ने नारा दिएर सरकारमा गएपनि जनताको अभिमतको कदर नगरेर विदेशीको इशारामा संसद विघटन गरी जनतालाई धोका दिएको बताउनुभयो ।

    यस्तै, राजमो जिल्ला सदस्य तथा वार्ड नं २ का अध्यक्ष मिनराज रानाले यो वास्तविक रुपमा जनताको सरकार भएको भए जनतालाई स्वास्थ्य, शिक्षाको व्यवस्था गर्ने थियो भन्दै यो जनताको सरकार होइन भन्ने कुरा सरकारकै व्यवहारले देखाएको बताउनुभयो ।

    कार्यक्रमलाई राजमो जिल्ला सदस्य तथा वार्ड नं ६ का अध्यक्ष गिरबहादुर गुरुङ, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार ओबीराम जिएम ,अखिल नेपाल महिला संघ जिल्ला सदस्य सुमि गुरुङ्ग, कार्यपालिका सदस्य खुमा अधिकारी, नगर सचिव गंगाराम बिसी, अखिल (छैठौं) का लक्ष्मण पुन, राजमो वार्डनं ६ का अध्यक्ष सालिकराम पार्धे, राजमो वार्ड नं ८ का इन्चार्ज शिव पन्थी, मूल प्रवाहका लक्ष्मी पन्थी लगायत नेताहरुले सम्बोधन गर्नु भएको थियो।

    धनबहादुर पुनको अध्यक्षता तथा रोमप्रसाद पोखरेलको संचालनबाट अघि बढेको कार्यक्रममा देबा पोखरेलले स्वागत गर्नु भएको थियो भने रक्तिम परिवारका कलाकारहरुले रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    बुधबार, माघ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.