• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चा रुपन्देही सङ्गठन निर्माणमा


  •   सोमबार, माघ २६, २०७७ मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल ।
    राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीको एकमहिने सङ्गठनात्मक अभियानअन्तर्गत १३ नम्वर वडाको वडा भेला २०७७ माघ २६ बेलबासमा सम्पन्न भएको छ ।

    Advertisement

    भेलाले गोपाल बन्जाडेको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा माया खनाल, सचिवमा माधव भुसाल, सहसचिवमा दामोदर बन्जाडे र कोषाध्यक्षमा फर्सुराम बन्जाडे रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा झविलाल खनाल, गीता बन्जाडे, तारा घिमिरे, रामप्रसाद खनाल, प्रेम बेल्बासे, नारायण भुसाल, सीता पुन र पवित्रा बन्जाडे हुनुहुन्छ भने सल्लाहकारमा डिला रेग्मी, राजु पौडेल, गोविन्द खनाल र अर्जुन गहतराज चयन हुनुभएको छ ।

    त्यस्तै सोही भेलाले नारायण बन्जाडे संयोजकत्वमा हरि घिमिरे, शान्ता खनाल, कमला बन्जाडे, सरिता जिसी, सरस्वती गैरे, गोमा भुसाल, बन्दना गैरे, मीना गैरे सदस्य रहेको बेलबास टोल समिति गठन गरेको छ ।

    एवम् प्रकारले दामोदर बन्जाडेको संयोजक र शान्ता गैरे, शकुन्तला बन्जाडे, प्रेम बेल्बासे र रामु सुनार सदस्य रहेको जीतगढी टोल समिति गठन गरेको छ ।

    भेलालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा जिसी, राजमो रुपन्देही जिल्ला सचिव टानबहादुर केसी, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज शर्मा, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसीलगायतले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल महिला सङ्घ रुपन्देहीकी सदस्य माया खनाल, अखिल (छैठौं) जिल्ला सचिव सागर बेलबासे र प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीका सदस्य टेकराज भुसाललगायतको आतिथ्यता रहेको थियो ।

    भेला राजमो बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष डिला रेग्मीको अध्यक्षता, उमलाल बन्जाडेको सञ्चालन र गोपाल बन्जाडेको स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

    सोमबार, माघ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.