• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

संघीयता के हो भन्ने कुरा बोक्नेले नै थाह पाएनन् : केसी


  •   शनिबार, माघ १७, २०७७ मा प्रकाशित
  • उद्वव मगर, दोहा कतार ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता विदेशीको इसारामा लागू गरिएको दोहोर्याउनुभएको छ । कतार नेपाली एकता समाज केन्द्रीय समितिद्वारा आयोजित भिडियो कन्फेरेन्स कार्यक्रममा अध्यक्ष केसीले संघीय प्रणाली के हो भन्ने कुरा संघीयताको भारी बोक्नेलाई नै थाह नभएको बताउनुभयो ।

    Advertisement

    अध्यक्ष केसीले २०६२/०६३ सालको जनआनदोलको माग संघीयता नभएको स्पष्ट पार्दै यो हुबहु बाहिरबाट आयातित रहेको र चोर ढोकाबाट भित्रायको बताउनुभयो । उहाँले नेपालाइ कसरी कमजोर पार्न सकिन्छ भन्ने उद्धेश्यका साथ भित्रिएको संघीय प्रणाली राजनीतिक दलहरुले अध्ययन नै नगरी संसदबाट पास गराएको दाबी गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाले यो प्रणाली नेपालमा लागू हुन सक्तैन र भबिस्यमा यो प्रणाली रहिरहे देशै समेत खारेज हुन सक्ने केसीले चेतावनी दिनुभयो । राजमोले संघीयताको बिरुद्धमा सुरुदेखि नै कार्यक्रम गर्दै आएको भन्दै केसीले अहिले यो सत्य साबित हुँदै गएको र जनताले संघीयता खारेज गरेरै छाड्ने बताउनुभयो ।

    उहाँले बर्तमान सरकारले प्रतिनिधि सभा विघटन गरेर देशमा अन्यौल र अराजकता मच्चाएको आरोप पनि लगाउनुभयो ।

    ‘गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं, प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विरोध गरौँ, भन्ने मूल नाराका साथ २९ जनवरीका दिन कार्यक्रम सम्पन्न भएको हो ।

    कतार नेपाली एकता समाजका अध्यक्ष बिष्णु थापाको अध्यक्षता र महासचिव खिम बुढा मगरको सन्चालनबाट अघि बढेको कार्यक्रममा अखिल नेपाल महिला संघका कोषाध्यक्ष रितु केसी, अन्तर्रास्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगर, साउदी अरब नेपाली एकता समाजका अध्यक्ष राजकुमार धिताल, कतार नेपाली एकता समाजका कोषाध्यक्ष लक्षमण कोइराला, केन्द्रीय सदस्यहरु हुमाकान्त आचार्य, कमल आचार्य, सचिव रामप्रसाद पराजुली, बुद्धिजीवी विभागका हरिप्रसाद शर्मा, युगदर्शनका सम्वाददाता उद्दव मगर , रक्तिम सांस्कृतिक विभागका दिल बहादुर विक, सनैया सि एरिया समिति अध्यक्ष भुपेन्द्र चन्द, अलखोर एरिया दिनेश भन्डारीलगायतको आतिथ्यता रहेको थियो ।

    समाजका सचिब रामप्रसाद पराजुलीले स्वागत गर्नुभएको कार्यक्रममा अध्यक्ष बिष्णु थापा क्षेत्रीले धन्यवाद दिनुभएको थियो ।

    शनिबार, माघ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.