• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अर्घाखाँचीमा राजमोको विरोध सभालाई चित्रबहादुर केसीले सम्बोधन गर्नुहुने


  •   आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई/सन्धिखर्क ।।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अर्घाखाँचीको विरोधसभालाई सम्बोधन गर्नुहुने भएको छ ।

    Advertisement

    संसद पुनः स्थापनासँगै गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा शक्ति प्रदर्शनसहित राजमो अर्घाखाँचीले माघ ३० गते सन्धिखर्कमा आयोजना गरेको बृहत् विरोधसभालाई अध्यक्ष केसीले सम्बोधन गर्न थाल्नुभएको हो ।

    राजमो र विभिन्न मोर्चाका पदाधिकारीसहित शनिवार सम्पन्न जिल्ला भेलाले यस्तो निर्णय गरेको हो ।

    भेलामा प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष भैरवराज रग्मीले सम्बोधन गर्दै संसद विघटन गरेर सरकारले गणतन्त्रमाथि कू गरेको र प्रतिगामी शक्तिलाई प्रश्रय दिएको आरोप लगाउनुभएको छ ।

    कार्यक्रममा राजमोका नेता शेरबहादुर बिसी, केन्द्रीय सदस्य झबिलाल थापालगायतको आतिथ्यता रहेको थियो ।

    राष्ट्रियता एवम् मुलुकको परिवर्तनका उपलब्धिको रक्षार्थ आम जनतालाई सचेत पार्न र सरकारलाई खबरदारी गर्न आयोजना गरिने उक्त कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको विशेष सम्बोधन रहने राजमो अर्घाखाँचीले जनाएको छ ।

    विघटित संसदको पुनःस्थापनाको पक्षमा र प्रतिगमनका विरुद्ध सङ्घर्षका कार्यक्रम तय गर्न राजमो अर्घाखाँचीले आज सन्धिखर्कमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलाबाट यस्तो कार्यक्रम तय गरिएको हो ।

    राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षार्थ शक्ति बढाउँदै देश र जनताको हितका विरुद्ध उठेका मुद्दालाई परास्त गर्न सहयोग पुगोस् भन्ने हेतुले जिल्लाका छ वटै पालिकाबाट हजारौँ कार्यकर्ता सन्धिखर्कमा उतारेर बृहत् विरोधसभा गर्ने ठेगान भएको राजमो जिल्लाध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको छ ।

    ‘वर्तमान सरकारले संसद विघटन गरेपछिको उत्पन्न राजनितिक घटनाक्रमले मुलुकको भविष्य नै धरासायी अवस्थामा पु¥याएको छ’ जिल्लाध्यक्ष केसीले भन्नुभयो– ‘यस्तो अवस्थामा देश र जनताको पक्षमा सडक सङ्घर्ष चर्काउने राजमोको केन्द्रीय कार्यक्रमअनुसार नै हामीले अर्घाखाँचीमा माघ महिनाभर सङ्घर्षका विविध कार्यक्रम गर्ने निर्णय गरेका छौँ ।’

    थम्मन केसीको अध्यक्षता, उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र जिल्ला सचिव बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न उक्त भेलाले माघ ७ गते जिल्लाका छ वटै पालिकामा भेला गर्ने, माघ १५ गते युवक सङ्घको आयोजनामा मोटरसाइकल र्याली गर्ने, माघ २६ सम्म जिल्लाभर सबै नेता÷कार्यकर्ता परिचालन भएर सरकार र प्रतिगमनका विरुद्ध जनतालाई सचेत बनाउन अभियान सञ्चालन गर्ने र ३० गते बृहत् विरोधसभा गरी पहिलो चरणको कार्यक्रम समापन गर्ने निर्णय गरेको राजमो अर्घाखाँचीले जनाएको छ ।

    आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.