• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरान वार्तामा हतार छैन : ट्रम्प

शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१४ शिशुको मृत्युको अनुसन्धान सुरु

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

हिमनदी पतनले निम्त्याएको विपत्ति

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

लोकप्रिय समाचार

  • १. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • २. तीज गीत : देश पोलेर

  • ३. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ४. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ५. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ६. तिज गीत: उठ सारा चेली

  • ७. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ८. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ९. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू


  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राज्यका सम्पूर्ण संयन्त्रलाई पूर्ण क्षमतामा उद्धार र राहत कार्यमा खटिन कडा निर्देशन दिएका छन् । नेपाल र चीनको सीमावर्ती क्षेत्रको नेपालतर्फ हिमपहिरो गएपछि आएको विनाशकारी बाढीले दुवै देशमा ठूलो जनधनको क्षति भएको छ ।

    Advertisement

    उनले बेपत्ताहरूको तीव्र खोजी, घाइतेहरूको तत्काल उपचार र थप क्षति हुन नदिन पूर्वसावधानीका उपायहरू अपनाउन जोड दिएका छन् । राष्ट्रपति सीको निर्देशनसँगै चिनियाँ उद्धार टोली र सुरक्षा निकायहरू प्राविधिक उपकरणसहित प्रभावित क्षेत्रमा खटिएका छन् ।

    उता तिब्बतबाट हिमपहिरोसहित सुरु भएको बाढी रसुवास्थित भोटेकोशी नदी हुँदै तलतिर बग्दा नेपालतर्फसमेत व्यापक भौतिक तथा मानवीय क्षति भएको छ । बुधबार बिहान करिब ९ बजे आएको बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्रमा रहेका सवारी साधन, सरकारी भवन, जलविद्युत् आयोजना र स्थानीयवासीका घरहरू बगाएको छ। बाढीका कारण नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासका क्षेत्र प्रभावित भएका छन् ।

    बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान वार्तामा हतार छैन : ट्रम्प
    शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह
    भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन
    डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण
    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
    १४ शिशुको मृत्युको अनुसन्धान सुरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • २.
      तीज गीत : देश पोलेर

    • ३.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ४.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ५.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ६.
      तिज गीत: उठ सारा चेली

    भर्खरै

    • १.
      इरान वार्तामा हतार छैन : ट्रम्प

    • २.
      शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

    • ३.
      भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

    • ४.
      डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

    • ५.
      अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    • ६.
      १४ शिशुको मृत्युको अनुसन्धान सुरु

    • ७.
      भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

    • ८.
      हिमनदी पतनले निम्त्याएको विपत्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.