• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

रूसमा ड्रोन आक्रमणः ७ सर्वसाधारण घाइते, तेल पाइपलाइनमा क्षति


  •   आइतबार, चैत २२, २०८२ मा प्रकाशित
  • मस्को,२२ चैत । रूसका विभिन्न क्षेत्रमा आइतबार गरिएको ड्रोन आक्रमणमा कम्तीमा सात सर्वसाधारण घाइते भएका छन् भने उत्तरपश्चिमी क्षेत्रमा रहेको एक महत्वपूर्ण तेल पाइपलाइनमा क्षति पुगेको छ।

    Advertisement

    रूसको बेलगोरोद क्षेत्रमा पर्ने ग्रायभोरन जिल्लाको जामोस्त्ये गाउँमा ड्रोन आक्रमण हुँदा सर्वसाधारण बोकेको मिनीबस लक्षित भएको बताइएको छ। क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्लाडकोभका अनुसार उक्त आक्रमणमा सात जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर रहेको छ।

    त्यसैगरी, लेनिनग्राद क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले आइतबार बिहान १९ वटा ड्रोन खसालेको जनाएको छ। क्षेत्रीय गभर्नर अलेक्जेन्डर द्रोज्देन्कोका अनुसार ड्रोनका भग्नावशेष बाल्टिक सागर किनारमा रहेको प्रिमोर्स्क बन्दरगाह नजिकको तेल पाइपलाइनमा खस्दा आगलागी भएको थियो।

    उक्त घटनामा मानवीय क्षति नभएको तर पाइपलाइनको केही भागमा क्षति पुगेको जनाइएको छ। प्रिमोर्स्क रूसको बाल्टिक क्षेत्रमा रहेको सबैभन्दा ठूलो तेल निर्यात टर्मिनल हो, जहाँबाट ॅयुराल्स’ कच्चा तेल विश्व बजारमा पठाइन्छ।

    यो आक्रमण मार्च अन्त्यतिर प्रिमोर्स्क र उस्त–लुगा बन्दरगाहमा भएका श्रृंखलाबद्ध ड्रोन आक्रमणपछिको पछिल्लो घटना हो।

    यसैबीच, युक्रेनका सशस्त्र बलका प्रमुख ओलेक्सान्द्र सिर्स्कीले हालै समुद्री बन्दरगाहहरूमा आक्रमण गर्नु रूसको अर्थतन्त्र कमजोर बनाउने रणनीतिक कदम भएको बताएका थिए।

    यस घटनाले रूस–युक्रेन द्वन्द्व अझै चर्किँदै गएको संकेत दिएको छ भने ऊर्जा पूर्वाधारमा आक्रमण बढ्दै जाँदा विश्व ऊर्जा आपूर्तिमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

    आइतबार, चैत २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.