• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अर्घाखाँचीमा युवासँगै अगुवाको सक्रियतामा ‘सामाजिक न्याय र सशक्तिकरण’ कार्यक्रम सम्पन्न


  •   शुक्रबार, कार्तिक २१, २०८२ मा प्रकाशित
  • टेकराज भुसाल,अर्घाखाँची ।
    भूमिकास्थान नगरपालिका–४ मा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले “सामाजिक न्याय र सशक्तिकरण कार्यक्रम” अन्तर्गत युवा र समुदाय अगुवासँग छलफल चौतारी कार्यक्रम सम्पन्न गरेको छ।

    Advertisement

    उक्त कार्यक्रम दलित महिला संघ र युएन वुमन (UN Women) को साझेदारीमा सञ्चालन गरिएको हो।

    कार्यक्रममा परिषद्की कार्यवाहक अध्यक्ष राधा नेपालीले संस्थाले महिलावादी अभियान, समावेशी सशक्तिकरण, र हानिकारक सामाजिक मुद्दा, जातीय विभेद, लैङ्गिक हिंसा र अपाङ्गता भएका व्यक्तिहरूको हकहितमा निरन्तर क्रियाशील रहेको बताइन् ।

    उनका अनुसार संस्थाले महिलाको सशक्तिकरण र दिगो विकासका लागि समुदायसँगै मिलेर विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको बताएकी थिइन् ।

    कार्यक्रममा नगरस्तरिय युवा सञ्जाल भुमिकास्थानका संयोजक टेकराज भुसालले “सामाजिक हानिकारक मूल्यमान्यता अन्त्यका लागि पुरुष र युवाहरूको सहभागिता” विषयमा प्रशिक्षण प्रदान गरेका थिए। उनले समाजमा विद्यमान गलत सोच, लैङ्गिक असमानता र विभेद अन्त्य गर्न युवाको सक्रिय भूमिका अत्यावश्यक रहेको बताउँदै, युवाहरूले परिवर्तनका लागि सकारात्मक सोच, जिम्मेवारी र नेतृत्व विकास गर्नुपर्नेमा जोड दिएका थिए। भुसालले सहभागी युवाहरूमार्फत गाउँस्तरमा जनचेतना फैलाउने र लैङ्गिक समानतामा आधारित व्यवहारलाई प्रोत्साहन गर्ने सुझावसमेत दिएका थिए।

    परिषद्ले अहिले “हाम्रो साहस परियोजना” अन्तर्गत सामाजिक हानिकारक मुल्यमान्यता न्युनिकरण तथा लैङ्गिक समानताका लागि सामाजिक मूल्यपरिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ। उक्त परियोजनाको मुख्य लक्षित समूह महिला, दलित समुदाय र युवा रहेका छन्। यसले सामाजिक कुरीति न्युनिकरण, संस्थागत क्षमता अभिवृद्धि, र लैङ्गिक हिंसा न्यूनीकरण जस्ता उद्देश्यहरू पूरा गर्ने लक्ष्य राखेको छ।

    कार्यक्रम संयोजक राधा नेपालीका अनुसार, परियोजनाले पछाडि पारिएका समुदायको सशक्तिकरणलाई बल पुर्‍याउँदै, परम्परागत सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। उनले भनिन्, “न्यायबाट टाढा पारिएका, बेसहारा र हिंसाको सिकार महिलाहरूलाई जीविकोपार्जनसँग जोड्न सबैको सहकार्य अपरिहार्य छ।” आर्थिक रूपमा कमजोर महिलालाई आत्मनिर्भर र अधिकारप्राप्त बनाउन परियोजनाले योगदान पुर्‍याउने उनले बताइन्।

    कार्यक्रममा वडा सदस्य कमला खत्री, भुमा परियार, विजय सुनार, वडा सचिव निलम शाही, पत्रकार अनिल नेपालीलगायतको सहभागिता र सहजीकरण रहेको थियो।

    शुक्रबार, कार्तिक २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.