• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनजाति सम्मेलनले एक महिने प्रशिक्षण कार्यक्रम प्युठानमा गर्ने


  •   शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले आगामी आगामी २०८२ साल मङिसर २१ गतेदेखि पौष २१ गतेसम्म प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा जनजाति सम्मेलन केन्द्रीय समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने ठेगान गरेको छ ।

    Advertisement

    सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशन पछिको प्रथम सचिवालय र उपलब्ध केन्द्रीय सदस्य सहितको बैठक पछि अध्यक्ष निमबहादुर बुढाथोकीले समितिको निर्णय वक्तव्य सार्वजनिक गर्दै सो जानकारी गराउनुभएको हो ।

    वक्तव्यमा बुढाथोकीले कार्तिक महिनाभरी नै पाचौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभा गरिने उल्लेख छ । त्यस्तै वक्तव्यमार्फत बुढाथोकीले जनजाति सम्मेलन अन्तर्गत संगठन विभाग, आर्थिक विभाग, प्रकाशन विभाग, साहित्य तथा संस्कृतिक विभाग, खेलकुद विभाग, सांस्कृतिक विभाग, श्रम उत्पादन तथा उद्योग विभाग गठन गर्ने निर्णय गरिएको जानकारी गराउनु भएको छ ।

    प्रेस वक्तव्यमा लेखिएको छ:
    “अखिल नेपाल जनजाति सम्मेलनको पाचौँ राष्ट्रिय महाधिवेशन पछिको प्रथम सचिवालय र उपलब्ध केन्द्रीय सदस्य सहितको बैठक सम्पन्न भएको छ । बैठकले गरेका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गर्नका लागि जारी गरिएको छ ।

    अखिल नेपाल जनजाति सम्मेलनको ऐतिहाँसिक पाचौँ राष्ट्रिय महाधिवेशन देशको विषम परिस्थितिका वावजुध पनि भव्य एवं सान्दार रुपमा सम्पन्न भएको समिक्षा गरियो ।

    जनजाति सम्मेलनको पाचौँ राष्ट्रिय महाधिवेशनद्वारा पारित गरिएका निर्णय अनुसार देशका सम्पूर्ण जिल्लाहरूमा सन्देश सभा गर्ने निर्णय गरिएको छ । जस अनुसार बाग्लुङ कार्तिक २१, चितवत कार्तिक १५ गते, रुपन्देही कार्तिक २९ गते, नवलपरासी कार्तिक २२ गते, दाङ कार्तिक २८ गते, प्यूठान कार्तिक २५ गते, कपिलवस्तु कार्तिक २५ गते, अर्घाखाँची कार्तिक २६ गते, काठमाडौँ कार्तिक २९ गते, गुल्मी कार्तिक २० गते, नवलपुर कार्तिक २५ गते मिति निश्चित गरिएको छ ।

    आगामी २०८२ साल मंसिर २१ गतेदेखि पौष २१ गतेसम्म प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा जनजाति सम्मेलन केन्द्रीय समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने ठेगान गरिएको छ । जसका लागि कतिपय साथीहरूलाई जिम्मा समेत निश्चित गरिएको छ ।

    बाग्मती प्रदेश, गण्डकी लुम्बिनी, कर्णाली, सुदुर पश्चिम, मधेश प्रदेश र कोशी प्रदेश लगायतको प्रदेश भेला २०८२ मंसिरदेखि पुष महिनाभित्र सम्पन्न गर्ने ठेगान भएको छ । केन्द्रीय समितिको पूर्ण बैठक अगामी २०८२ मंसिर महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको छ ।

    जनजाति सम्मेलन अन्तर्गत संगठन विभाग, आर्थिक विभाग, प्रकाशन विभाग, साहित्य तथा संस्कृतिक विभाग, खेलकुद विभाग, सांस्कृतिक विभाग, श्रम उत्पादन तथा उद्योग विभाग गठन गर्ने ठेगान भएको छ ।”

    शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.