काठमाडौँ । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।
Advertisement
२०८२ कार्तिक १२ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्ण गरेको हो ।
फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेसँगै ती स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको सरकारको प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।