काठमाडौं । सोलुखुम्बुको लुबुचेमा ल्याण्डको क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको छ ।
Advertisement
हेलिकप्टर चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले जानकारी दिइन् ।
उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् ।
विवरण आउन बाँकी ।





