नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
Advertisement
निगमले आइतबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य बढाएको हो।
पेट्रोलबाहेक डिजेल, मट्टितेल, खाना पकाउने ग्यासलगायत मूल्य भने मूल्य यथावत छ।
अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ पुगेको छ।
भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ।
निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ।






