• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘राज्यका निकाय, एनजीओ, आईएनजीओ सबै विकासका बाधक छन्’ (भिडिओ)


  •   शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा सरकारी निकाय नै विकासका बाधक रहेको बताएका छन् ।

    Advertisement

    बिहीबार ललितपुर महानगरद्वारा जडान गरिएको दोस्रो चरणको स्मार्ट सडकबत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेपालमा विकास गर्न धेरै नै कठीन रहेको गुनासो गरे ।

    सरकारी निकायबीच समन्वय नहुँदा विकास निर्माणमा बाधा परिरहेको उनको भनाई थियो ।

    उनले अन्डरग्राउन्ड विद्युत लाइन तान्न भइरहेको अवरोधबारे आक्रोश पनि व्यक्त गरे।

    ‘यो देशमा देश विकास हुन धेरै गाह्रो छ। धेरै, कोअर्डिनेसनको इश्यु यति ठूलो छ’ उनले भने, ‘अब भित्र भित्रको रोडमा, त्यत्रो महंगो, अन्डरग्राउन्ड केबलिङ भनेको करिब दश गुण महंगो छ ओभरहेड भन्दा। त्यत्रो महंगो प्रोजेक्ट ल्याइरा’छौँ, तर कहीँरु गाह्रो त एक्दम गाह्रो छ। अलिकति रोड खन्नासाथ त्यो भित्र के के भेटिन्छ के के ?’

    धेरै ठाउँबाट अवरोध भएपछि ठेकेदारले काम छोडेर हिँड्ने चेतावनी दिएको उनले बताए।

    कार्यकारी निर्देशक घिसिङले भने, ‘गाह्रो छ। तर यसलाई कोअर्डिनेशन गरेरकेही समयको लागि अप्ठ्यारो छ भनेपनि गरौँ भनेर गर्दाखेरी बर्खाभरी त उहाँहरुले दिनुनै हुन्न। बर्खा सकिएपछि पनि अहिलेसम्म दिनुभाछैन। मेरो कन्ट्रयाक्टरहरु अब हामी काम गर्दैनौँ भनेर हिँडिसक्नुभाछ।’

    उनले ललितपुर महानगरभित्रको विकास निर्माणमा समन्वय गरिदिन महानगरका प्रमुख उपप्रमुखसँग आग्रह पनि गरे।

    ‘त्यो विषयमा महानगरका मेयरज्यू, उपमेयरज्यू उहाँहरुले चाहीँ रोडविभागसँग चाहीँ समन्वय गर्ने हो भने अझै पनि केही समय छ’ घिसिङले भने, ‘तर यो प्रोजेक्ट यति ठूलो प्रोजेक्टलाई वेवारिसेको रुपमा परिणत गर्नलाई, हामीबीचको कोअर्डिनेसको कारणले वेवारिसे हुँदैछ। यो अति नै दुर्भाग्यपूर्ण छ।’

    कार्यकारी निर्देशक घिसिङले वन विभाग, सडक विभाग जस्ता राज्यकै निकायले विकासको काममा अवरोध गरिरहेको बताए।

    उनले भने, ‘म आज यहाँ भन्दैछु। मलाई पनि एकदमै पीडा छ। किनभने वनमा गयो, ट्रान्समिसन लाइन।।। काम गर्न दिँदैन। वनै राज्य, सडकमा गयो सडकै राज्य। अनि त्यसपछि कसले कहाँ काम गर्ने भन्नुस् न।’

    यस्तो स्थिती आउनुमा सबै जिम्मेवार रहेको भन्दै उनले आफ्नो क्षेत्रको विमासमा सबैले योगदान दिनुपर्ने बताए।

    सबैले केही समय अप्ठ्यारो स्थिती सहेर पनि विकास गर्न सबैले समन्वय गर्नुपर्ने उनको भनाई थियो।

    त्यसो हुन नसके विकास हुन नसक्ने उनले बताए।

    उनले नेपालमा एनजिओ, आइएनजिओको भूमिका पनि विकास निर्माण रोक्ने रहेको बताए।

    शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.