बीबीसी । श्रीलंकाको जाफ्नामा चंगा उडाउन खोज्दा चंगासँगै मान्छे पनि उडेका छन् ।
Advertisement
उत्तर श्रीलङ्काको जाफ्नास्थित पोइन्ट पेड्रोमा नादरस मनोहरन चङ्गाको डोरीमा १२ मिटर माथि पुगे।
उनका साथीहरूले निकै मेहनत गरेर उनलाई भुइँमा ओराले।
मनोहरन भाग्यले जोगिए, उनलाई सामान्य चोटपटक मात्र लाग्यो।