• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

जनजाति सम्मेलन बागलुङको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा लालबहादुर पुन


  •   शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    अखिल नेपाल जनजाति सम्मेलन बागलुङको सातौं जिल्ला अधिबेशन शुक्रबार सम्पन्न भएको छ । नेपाल मगर संघको सभाहल बागलुङ बजारमा सम्पन्न कार्यक्रमको उद्घाटन अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीले गर्नुभयो ।

    Advertisement

    क्रममा उद्घाटन मन्तब्य व्यक्र गर्दै बुढाथोकीले नेपालका आदिबासी जनजातीहरुलाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपले उत्थान गरी राज्यको मूलधारमा नल्याउँदासम्म देशको समग्र विकास हुन नसक्ने बताउनु भयो । जनजातीहरुको समस्या विशुद्ध जातीय समस्या मात्र नभई वर्गीय मुक्ति आन्दोलनसँग जोडिएको बताउँदै सहि राजनीति अंगिकार गरेको पार्टी नेकपा (मसाल)ले मात्र जनजातीहरुको समस्यालाई सम्बोधन गर्न सक्ने बताउनु भयो ।

    उहाँले नेपालको हरेक राजनैतिक आन्दोलनमा जनजातीहरुको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै ओली सरकारको निरङकुश कदमविरुद्ध पनि सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिनु भयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, बागलुङ जिल्ला अध्यक्ष अमर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापा, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाईजा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल बुद्धिजिवी संघका उपाध्यक्ष काजीगाँउले श्रेष्ठ, नेपाल मगर संघका प्रतिनिधि हिरा बहादुर थापाले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।

    अधिवेशनमा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवर, अखिल नेपाल जनजाती सम्मेलन केन्द्रीय सदस्य रामबहादुर पुन, तमबहादुर घर्ती, जातीय समता समाज बागलुङका जिल्ला सदस्य गोबिन्द लाल बिक, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश सदस्य तुलबीर श्रीस, लुम्बिनी प्रदेश सदस्य बिमल श्रीस, अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय सदस्य कुशल बुढा, बरेङ गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष नरसिंह थापा लगायतको आतित्थ्यता रहेको थियो ।

    उद्घाटन समारोहपछि शुरु भएको बन्दसत्रमा जिल्ला अध्यक्ष लालबहादुर पुनले संगठनात्मक प्रतिवेदन, बिशेष प्रस्ताव सचिव तिलबहादुर गुरुङ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तमबहादुर घर्तीले प्रस्तुत गरी हाउसबाट पारित गरिएको थियो ।

    सातौं जिल्ला अधिवेशनले लाल पुनको अध्यक्षता ९ पूर्ण, २ वैकल्पिक र ३ सल्लाहकार रहेको जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्ष ओमबहादुर पुन, सचिव तुलबिर श्रीस, सहसचिव तिलबहादुर गुरुङ, कोषाध्यक्ष तमबहादुर घर्ती, सदस्यहरुमा नरसिङ थापा, निमबहादुर भुजेल, थम्मन पुन, होमबहादुर पुन वैकल्पिक सदस्यहरु लाल बहादुर सिंजाली, तुक बहादुर पुन र सल्लाहकारहरुमा गंगा थापा, सबिन श्रीस, सह बहादुर छन्त्याल रहनु भएको छ ।

    उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष लालबहादुर पुनको अध्यक्षता, सचिव तिलबहादुर गुरुङको सञ्चालन र सहसचिव सुरेश रानाले स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । भने नव निर्वाचित जिल्ला समितिलाई अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी, केन्द्रीय सदस्य रामबहादुर पुन, लुम्बिनी प्रदेश सदस्य बिमल श्रीसले बधाई दिनु भएको थियो ।

    शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.