• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

साहित्यकार गोविन्द लोहनीको निधनप्रति नेकपा (मसाल) द्वारा श्रद्धाञ्जली प्रकट


  •   आइतबार, माघ ११, २०७७ मा प्रकाशित
  • काठमाडौँ । साहित्यकार गोविन्द लोहनीको निधनप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली तथा परिवार जनप्रति समवेदना प्रकट गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ माघ ११ गते जारी वक्तव्यमार्फत पार्टीले श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेको हो ।

    महामन्त्री सिंहको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “केही दिनपहिले साहित्यकार गोविन्द लोहनीको ९३ वर्षको उमेरमा मृत्यु भएको थियो । उहाँ नेपाली कम्युनिस्ट आन्दोलनको प्रारम्भतिरको सक्रिय व्यक्तित्व, प्रचारक, प्रशिक्षक आदि हुनुहुन्थ्यो । त्यसरी नेपाली कम्युनिस्ट आन्दोलनको प्रारम्भतिर उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो । नेपालमा कम्युनिस्ट आन्दोलनको विकासको लागि विभिन्न प्रचार प्रसार तथा प्रशिक्षण दिने कार्यमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले कम्युनिस्ट आन्दोलनसित सम्बन्धित रहेर विभिन्न साहित्यिक तथा बौद्धिक कृति प्रकाशित गर्नुभएको थियो । त्यसबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई विस्तार र विकास गर्नका लागि महत्त्वपूर्ण योगदान भएको थियो । तर जब नेपाली कम्युनिस्ट आन्दोलनमा विवाद र फुटको स्थिति पैदा हुँदै गए, त्यसपछि उहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुभएन । उहाँ केही समयसम्म पञ्चायतमा पनि सक्रिय रहनुभयो । तर त्यसमा पनि उहाँको सक्रियता कायम रहेन । पछिल्लो समयमा उहाँ स्वतन्त्र, साहित्यिक र बौद्धिक लेखक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ लेखनकार्यमा आफ्नो जीवनभरि कार्यरत र सक्रिय रहनुभयो । उहाँका कैयौँ कृति सामाजिक परिवर्तनका निम्ति रचिएका छन् । त्यसरी लेखनकार्यबाट पनि सामाजिक परिवर्तनको सन्दर्भमा उहाँले योगदान दिनुभएको थियो ।

    हामीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनप्रति सहानुभुति प्रकट गर्दछौँ ।”

    आइतबार, माघ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.