• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कृष्णप्रसाद पोखरेलको स्मृतिमा प्युठानमा श्रद्धाञ्जलीसभा


  •   आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
  • नवीन केसी, प्युठान ।
    नेकपा (मसाल) झिमरुक गाउँपालिकाका सल्लाहकार कृष्णप्रसाद शर्मा (प्रदीप) को स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । नेकपा (मसाल) झिमरुक गाउँपालिकाको आयोजनामा पोखरेलको निधन भएको १३औं दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । झिमरुक–३ स्थित उहाँकै घरमा कार्यक्रम आयोजना गरिएको थियो ।

    Advertisement

    नेकपा (मसाल) जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले कृष्णप्रसाद पोखरेलले पार्टी र जनताको लागि गरेको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । उहाँले पार्टीले एक निडर र कर्मठ व्यक्ति गुमाएको बताउनुभयो ।

    त्यस्तै,अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीबहादुर जीसी, राष्ट्रिय जनमोर्चा, लुम्बिनी प्रदेश सदस्य तथा झिमरुक गाउँपालिका अध्यक्ष तिलक जीसी, राजमो जिल्ला सदस्य टीका जीसी, राजमो जिल्ला सदस्य सीताराम पोख्रेल, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष शेरबहादुर थामा लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

    श्रद्धाञ्जलीसभामा स्थानीय जनताको बाक्लो उपस्थिति रहेकोे थियो । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिकाका अध्यक्ष भरत ढकाल, राजमो वडा नं.३ का अध्यक्ष तेजबहादुर खड्का, किसान नेता डण्डबहादुर खत्री, युवा नेता बिनोद बिकलगायतको उपस्थिति रहेको भियो ।

    अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनबहादुर केसीको सञ्चालन तथा राजमो भिमरुक गाउँपालिका अध्यक्ष सिद्धिमान जीसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    पोखरेलले लामो समय नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चामा रहेर काम गर्नुभएको थियो । उहाँ २०५४ सालमा तत्कालीन बाँदीकोट गाविस वडा नम्बर १ को वडाअध्यक्ष निर्वाचित हुनुभएको थियो । लामो समय दमको विरामी रहनुभएका पोखरेलको गत पुस २१ गते निधन भएको थियो ।

    आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.