• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

यस्ता छन्, राजमो कञ्चनपुरले तय गरेको संघर्षका कार्यक्रम


  •   मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
  • पुष्कर भट्ट, महेन्द्रनगर ।
    राष्ट्रिय जनमोर्चा कञ्चनपुरले माघ महिनाभर संघर्षका कार्यक्रम निश्चित गरेको छ । सोमबार भएको भेलाले ‘गणतन्त्र, राष्टियता र धर्मनिरपेक्ष रक्षा गरौं, संघीयता खारेज र भ्रष्टाचारको विरोध गरौं । विघटित संसद पुनर्स्थापना गर’ भन्ने नारासहित एकमहिने अभियानको घोषणा गरेको हो ।

    Advertisement

    कार्यक्रम अनुसार जिल्लाका सबै १० वटै स्थानीय तहमा सभा, कोणसभा, जनभेटघाट, अन्तरक्रिया, मसाल जुलुश, पर्चा वितरणसहित संगठन निर्माणको योजना बनाइएको छ । अभियानको उद्घाटन माघ ५ गते कृष्णपुर नगरपालिकामा गरिनेछ ।

    यस्तै, ६ र ७ गते कृष्णपुर, ८ गते महाकाली नगरपालिका, ९, १० र ११ गते भीमदत्त नगरपालिका, ११ र १२ गते वेतकोट नगरपालिका, १३ र १४ गते शुक्लाफाँटा नगरपालिका, १५ गते लालझाडी र १६ गते पुनर्वासमा कार्यक्रमहरु हुनेछन् ।

    यसैगरी, १७ देखि २० गतेसम्म बेलौरीमा विविध कार्यक्रम गरी २० गते सभाको आयोजना गरिनेछ । २१ र २२ गते बेल्डाँडीका कार्यक्रम तय गरिएको छ भने २५ गते पुनः महेन्द्रनगरमा विरोध सभाको आयोजना हुनेछ । २७ गते शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा मसाल जुलुससहित कार्यक्रमको समापन गरिने राजमो कञ्चनपुरले जनाएको छ ।

    राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको भेलामा राजमो केन्द्रीय सदस्य मनोज भट्टले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो भने केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले पार्टीले देशव्यापी रुपमा आयोजना गरिरहेको संघर्षका कार्यक्रमको महत्वबारे स्पष्ट पार्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, समता समाजका महासचिव गोविन्द विक, रक्तिम सांस्कृतिक अभियानका जिल्ला संयोजक ललित चन्द, राजमो जिल्ला सहसचिव लालबहादुर कुँवर, अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्ट, राजमो नेता पदम साउद ,गोविन्द बोहरा, कमल साहु, बामपन्थी नेता जनक कुँवर, लगातका नेता कार्यकर्ता को सहभागिता रहेको थियो ।

    राजमो जिल्ला सचिव अहिमान थापाले गरेका सञ्चालन गरेको कार्यक्रममा कार्यालय सचिव लालबहादुर कुँवरले स्वागत गर्नुभएको थियो भने रक्तिमका जिल्ला संयोजक ललित चन्दले जनवादी गीतमार्फत स्वागत गर्नुभएको थियो ।

    मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.