• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

प्रतिनिधि सभाको विघटन दुई तिहाई जनमतको अपमान : पौडेल


  •   सोमबार, पुष २०, २०७७ मा प्रकाशित
  • नवीन केसी, प्युठान ।
    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले प्रतिनिधि सभाको आकष्मिक विघटन गरेर सरकारले जनमतको अपमान गरेको बताउनुभएको छ । राजमो प्यूठानले सोमकार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जनताले दुई तिहाई जनमत दिएपनि सरकारले जनमतको अपमान गरेको बताउनुभयो ।

    Advertisement

    विदेशी साम्राज्यवादीहरुले नेपालमा सधैँ अस्थिरता होस् भन्ने चाहना राख्ने गरेको भन्दै नेत्री पौडेलले सरकारको गलत क्रियाकलापका कारण देश फेरि अस्थिरतातर्फ धकेलिएको र यस्तो अवस्थामा विदेशीले आफ्नो स्वार्थ पुरा गर्न चलखेल बढाउने सम्भावनना रहेको बताउनुभयो ।

    राजमो प्युठानले ‘संसद विघटनको विरोध गरौं, राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको बिरोध गरौं’ भन्ने नारासहित सदरमुकाम खलंगामा विरोधसभा सम्पन्न गरेको हो । विरोधसभामा जिल्लाका विभिन्न क्षेत्रबाट जनसहभागिता रहेको थियो ।

    त्यस्तै, कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय कोषाध्यक्ष हिमलाल पुरी, लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसी र अखिल ९छैठौं०का केन्द्रीय सदस्य चोपबहादुर विकले पनि सम्बोधन गर्नुभएको थियो ।

    लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तारा जिसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसी, झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसी, मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना,अखिल नेपाल युवक संघ केन्द्रीय सदस्य हुमलाल नेपाली, अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष पदमा पण्डित, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सचिव सुरेस श्रेष्ठ, जातीय समता समाजका केन्दीय सचिव तथा जिल्ला अध्यक्ष गोपाल विक, अखिल नेपाल शिक्षक महासंघका महासचिव चक्रपाणि पौडेललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष कृष्णबहादुर खड्का, स्वागत प्युठान जिल्ला समन्वय समिति प्रमुख तथा राजमो लुम्बिनी प्रदेश सदस्य केशव आचार्य तथा सञ्चालन राजमो जिल्ला सहसचिव लालबहादुर राउतले गर्नुभएको थियो ।

    सोमबार, पुष २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.