• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

रूसमा ड्रोन आक्रमणः ७ सर्वसाधारण घाइते, तेल पाइपलाइनमा क्षति


  •   आइतबार, चैत २२, २०८२ मा प्रकाशित
  • मस्को,२२ चैत । रूसका विभिन्न क्षेत्रमा आइतबार गरिएको ड्रोन आक्रमणमा कम्तीमा सात सर्वसाधारण घाइते भएका छन् भने उत्तरपश्चिमी क्षेत्रमा रहेको एक महत्वपूर्ण तेल पाइपलाइनमा क्षति पुगेको छ।

    Advertisement

    रूसको बेलगोरोद क्षेत्रमा पर्ने ग्रायभोरन जिल्लाको जामोस्त्ये गाउँमा ड्रोन आक्रमण हुँदा सर्वसाधारण बोकेको मिनीबस लक्षित भएको बताइएको छ। क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्लाडकोभका अनुसार उक्त आक्रमणमा सात जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर रहेको छ।

    त्यसैगरी, लेनिनग्राद क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले आइतबार बिहान १९ वटा ड्रोन खसालेको जनाएको छ। क्षेत्रीय गभर्नर अलेक्जेन्डर द्रोज्देन्कोका अनुसार ड्रोनका भग्नावशेष बाल्टिक सागर किनारमा रहेको प्रिमोर्स्क बन्दरगाह नजिकको तेल पाइपलाइनमा खस्दा आगलागी भएको थियो।

    उक्त घटनामा मानवीय क्षति नभएको तर पाइपलाइनको केही भागमा क्षति पुगेको जनाइएको छ। प्रिमोर्स्क रूसको बाल्टिक क्षेत्रमा रहेको सबैभन्दा ठूलो तेल निर्यात टर्मिनल हो, जहाँबाट ॅयुराल्स’ कच्चा तेल विश्व बजारमा पठाइन्छ।

    यो आक्रमण मार्च अन्त्यतिर प्रिमोर्स्क र उस्त–लुगा बन्दरगाहमा भएका श्रृंखलाबद्ध ड्रोन आक्रमणपछिको पछिल्लो घटना हो।

    यसैबीच, युक्रेनका सशस्त्र बलका प्रमुख ओलेक्सान्द्र सिर्स्कीले हालै समुद्री बन्दरगाहहरूमा आक्रमण गर्नु रूसको अर्थतन्त्र कमजोर बनाउने रणनीतिक कदम भएको बताएका थिए।

    यस घटनाले रूस–युक्रेन द्वन्द्व अझै चर्किँदै गएको संकेत दिएको छ भने ऊर्जा पूर्वाधारमा आक्रमण बढ्दै जाँदा विश्व ऊर्जा आपूर्तिमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

    आइतबार, चैत २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.