• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

बगदाद स्थित अमेरिकी दूतावासद्वारा आक्रमणको चेतावनी जारी


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • बगदाद, १९चैत । बगदाद स्थित अमेरिकी दूतावासले इरान समर्थक सशस्त्र समूहहरूले आगामी एक दुई दिनमा इराकमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ ।

    Advertisement

    हाल इराकलाई संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्धमा तानिएको छ भने अमेरिकी संरचना र इरान समर्थक समूह दुवैलाई लक्षित गरी आक्रमण गरिएको छ ।

    बगदादमा रहेको अमेरिकी दूतावासलाई बारम्बार लक्षित गरिएको छ भने राजधानीको मध्य भागहरूमा थप आक्रमणको चेतावनी दिएको छ ।

    इरानसँग जोडिएको इराकी आतंकवादी मिलिशिया समूहहरूले आगामी २४–४८ घण्टामा मध्य बगदादमा आक्रमण गर्न सक्ने दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ ।

    यसैबीच इराकमा रहेका अमेरिकीहरूलाई देश छोड्नका लागि सुझावसमेत दिएको छ ।

    इरान समर्थक समूह कताब हेजबुल्लाहले मार्च –१९ मा युद्व विराम घोषणा गरेपछि हालैका दिनहरूमा इराकमा आक्रमण दर घटेको थियो । यद्देपी समूहले आफ्नो पछिल्लो युद्व विरामको म्याद सकिए पछि बुधवार समय थपको घोषणा भने गरेको छैन ।

    गत महिना वासिङ्टन र बगदादले आक्रमण रोक्न र इराकी क्षेत्रलाई अमेरिकी सुविधाहरू विरुद्ध आक्रमण गर्न प्रयोग नगरिएको सुनिश्चित गर्न सहयोग तीव्र पार्ने बताएका थिए ।

    तर अमेरिकी दूतावासको बिहीबार जारी गरेकोे विज्ञप्तिमा इराकी सरकारले इराकी भूभागबाट आतङ्कवादी आक्रमणहरू नरोकेको जनाएको छ ।

    पेन्टागनले युद्धको समयमा इराकमा इरान समर्थक सशस्त्र समूहहरू विरुद्ध हवाइ आक्रमण गरेको बताएको छ भने, वासिङ्टनले इराकी सुरक्षा बललाई लक्षित गरेको दाबीलाई अस्वीकार गरेको छ ।

    उत्तरपश्चिमी इराकमा पिएमएफको विरुद्धमा बुधबार गरिएको आक्रमणको दोष पिएमएफले अमेरिका र इजरायललाई दिएको थियो भने आक्रमणमा तीन जना लडाकुहरूको मृत्यु भएको थियो ।

    अमेरिकी दूतावासले विज्ञप्तीमा इराकमा रहेका अमेरिकी नागरिकहरूलाई आतङ्कवादी मिलिसियाहरूले अपहरणका लागि अमेरिकीहरूलाई लक्षित गरेको चेतावनी दिएको छ ।

    सुरक्षा स्रोतहरूलाई उदृत गर्दै एएफपीले कम्तिमा ३० वटा ड्रोनले दुहोक प्रान्तलाई रातारात निशाना बनाएको जनाएको छ ।

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.