• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

जनजाति सम्मेलनले एक महिने प्रशिक्षण कार्यक्रम प्युठानमा गर्ने


  •   शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले आगामी आगामी २०८२ साल मङिसर २१ गतेदेखि पौष २१ गतेसम्म प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा जनजाति सम्मेलन केन्द्रीय समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने ठेगान गरेको छ ।

    Advertisement

    सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशन पछिको प्रथम सचिवालय र उपलब्ध केन्द्रीय सदस्य सहितको बैठक पछि अध्यक्ष निमबहादुर बुढाथोकीले समितिको निर्णय वक्तव्य सार्वजनिक गर्दै सो जानकारी गराउनुभएको हो ।

    वक्तव्यमा बुढाथोकीले कार्तिक महिनाभरी नै पाचौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभा गरिने उल्लेख छ । त्यस्तै वक्तव्यमार्फत बुढाथोकीले जनजाति सम्मेलन अन्तर्गत संगठन विभाग, आर्थिक विभाग, प्रकाशन विभाग, साहित्य तथा संस्कृतिक विभाग, खेलकुद विभाग, सांस्कृतिक विभाग, श्रम उत्पादन तथा उद्योग विभाग गठन गर्ने निर्णय गरिएको जानकारी गराउनु भएको छ ।

    प्रेस वक्तव्यमा लेखिएको छ:
    “अखिल नेपाल जनजाति सम्मेलनको पाचौँ राष्ट्रिय महाधिवेशन पछिको प्रथम सचिवालय र उपलब्ध केन्द्रीय सदस्य सहितको बैठक सम्पन्न भएको छ । बैठकले गरेका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गर्नका लागि जारी गरिएको छ ।

    अखिल नेपाल जनजाति सम्मेलनको ऐतिहाँसिक पाचौँ राष्ट्रिय महाधिवेशन देशको विषम परिस्थितिका वावजुध पनि भव्य एवं सान्दार रुपमा सम्पन्न भएको समिक्षा गरियो ।

    जनजाति सम्मेलनको पाचौँ राष्ट्रिय महाधिवेशनद्वारा पारित गरिएका निर्णय अनुसार देशका सम्पूर्ण जिल्लाहरूमा सन्देश सभा गर्ने निर्णय गरिएको छ । जस अनुसार बाग्लुङ कार्तिक २१, चितवत कार्तिक १५ गते, रुपन्देही कार्तिक २९ गते, नवलपरासी कार्तिक २२ गते, दाङ कार्तिक २८ गते, प्यूठान कार्तिक २५ गते, कपिलवस्तु कार्तिक २५ गते, अर्घाखाँची कार्तिक २६ गते, काठमाडौँ कार्तिक २९ गते, गुल्मी कार्तिक २० गते, नवलपुर कार्तिक २५ गते मिति निश्चित गरिएको छ ।

    आगामी २०८२ साल मंसिर २१ गतेदेखि पौष २१ गतेसम्म प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा जनजाति सम्मेलन केन्द्रीय समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने ठेगान गरिएको छ । जसका लागि कतिपय साथीहरूलाई जिम्मा समेत निश्चित गरिएको छ ।

    बाग्मती प्रदेश, गण्डकी लुम्बिनी, कर्णाली, सुदुर पश्चिम, मधेश प्रदेश र कोशी प्रदेश लगायतको प्रदेश भेला २०८२ मंसिरदेखि पुष महिनाभित्र सम्पन्न गर्ने ठेगान भएको छ । केन्द्रीय समितिको पूर्ण बैठक अगामी २०८२ मंसिर महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको छ ।

    जनजाति सम्मेलन अन्तर्गत संगठन विभाग, आर्थिक विभाग, प्रकाशन विभाग, साहित्य तथा संस्कृतिक विभाग, खेलकुद विभाग, सांस्कृतिक विभाग, श्रम उत्पादन तथा उद्योग विभाग गठन गर्ने ठेगान भएको छ ।”

    शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.