• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

सरकारको नीति तथा कार्यक्रममा घुसाइएको ‘एमसीसी’ प्रति राजमोको आपत्ति


  •   सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले नीति तथा कार्यक्रममा एमसीसी संसदबाट पारित गर्ने कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक वक्तव्य प्रकाशित गरी संसदबाट एमसीसी पारित गर्ने नहुनेमा जोड दिँदै त्यो पारित गरिए नीति तथा कार्यक्रम प्रति नै आफ्नो पार्टीको समर्थन नरहने स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    यस्तो छ वक्तव्यः
    ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सितका हाम्रा गम्भीर प्रकारका सैद्धान्तिक मतभेद तथा सरकारका विभिन्न नीति र कार्यशैलीसित हाम्रो तीब्र मतभेद भएपनि वर्तमान सरकारलाई समर्थन गर्ने हाम्रो नीति रहँदै आएको थियो र त्यो नीति अहिले पनि कायम छ ।

    तर नीति र कार्यक्रममा एमसीसीलाई घुसाएर पारित गराउन सरकारले जुन प्रयत्न गरेको छ, त्यस प्रकारको नीति र प्रक्रिया दुबैसित हाम्रो गम्भीर प्रकारको मतभेद छ । त्यो अमेरिकाको इण्डोप्यासिफिक रणनीतिको अंग हो र, त्यसलाई पारित गरेपछि त्यसबाट हाम्रो देशको राष्ट्रियतामा गम्भीर आ“च पुग्नुका साथै हाम्रो देश अमेरिकी साम्राज्यवादको पंक्तिमा उभिन पुग्ने छ र हाम्रो असङ्लग्न परराष्ट्रनीति समाप्त हुनेछ । त्यसैले त्यसलाई अस्वीकार गर्नुपर्दछ भन्ने हाम्रो पार्टीको दृढ मत रहँदै आएको छ र अहिले पनि त्यो मत कायम छ ।

    जेहोस्, हाम्रो जोड यो कुरामा छ कि एमसीसीबारे संसदमा बेग्लै छलफल भएर निर्णय हुनुपर्दछ । त्यसो नगरेर नीति र कार्यक्रममा सामेल गरेर त्यसलाई पारित गराउने जुन प्रयत्न भइरहेको छ, त्यो प्रक्रियालाई हामीले गलत मान्दछौं र त्यसको कडा शब्दमा विरोध गर्दछौं ।

    हाम्रो माग यो छ कि नीति र कार्यक्रमको एमसीसीसित सम्बन्धित बुँदा नम्बर २११ लाई सरकारले फिर्ता लिनुपर्दछ । यदि नीति र कार्यक्रममा त्यो बुँदालाई यथावत राखेर वा एमसीसीलाई सामेल गरेर संसदद्वारा पारित गराउने प्रयत्न गरेमा हामीले त्यसको विरोध गर्ने छौं र नीति र कार्यक्रममा हाम्रो समर्थन रहने छैन ।’

    सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.