• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘कोरोना संक्रमण’ बारे जनचेतना जगाउँदै राजमोको संगठन निर्माण


  •   शनिबार, चैत ०८, २०७६ मा प्रकाशित
  • नवराज पौडेल, कपिलवस्तु ।
    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिहेको संगठनात्मक अभियान कपिलवस्तुमा जारी छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको अवस्था तथा त्यसबाट बच्ने उपाया सिकाउँदै राजमोका नेता कार्यकर्ता जनताको घर दैलोमो छन् ।

    Advertisement

    अभियान अन्तर्गत जिल्लाका विभिन्न नगरपालिका, गाउँपालिका वडा तथा टोलमा सदस्यता वितरण, प्रशिक्षण, भेला तथा समिति गठन गरिएको राजमो कपिलवस्तुले जनाएको छ । यसैबीच शनिबार शिवराज नगरपालिका वडा नम्वर ३ भितरियामा राजमोको भेला सम्पन्न भएको छ ।

    भेलाले कृष्ण कुमारी भण्डारीकोे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लिल बहादुर कुंवर, सचिव रेशम बहादुर भण्डारी, कोषाध्यक्ष सुमित्रा थारु, सदस्यमा अतिमला रोका मगर, चमेली थारु, पुजारी थारु, कल्पना पुन र गोपाल थारु चयन हुनुभएको छ । विष्णुदत्त पौडेल र दुर्गा बहादुर खत्रीलाई सल्हाकार चयन गरिएको छ ।

    भेलालाई सम्वोधन गर्दै राजमो जिल्ला परिचालन समिति सदस्य एवम् अन्टुकका केन्द्रीय सदस्य केयर सिंह अदैले राष्ट्रिय जनमोर्चाको नीति, देशको राजनैतिक अवस्था तथा हाल विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा सर्तकता अपनाउन सचेत गराउनु भएको थियो । अदैले कोरोनाबाट बच्न विषेश गरि बालबालिका र वृद्ध वृद्धाको सरसफाईमा विषेश ध्यान पुर्याउन उपस्थित सम्पुर्णलाई आग्रह गर्नु भएको थियो ।

    नव गठित समितिलाई राजमो नगर सल्लाहाकार छन्द बहादुर केसी, शिवराज ३ का अध्यक्ष रामदेव कुर्मी लगाएत नेताले शुभकामना दिनु भएको थियो ।

    यो पनि पढ्नुहोस्ः

    कपिलवस्तुमा अभियान जारी, विजयनगरका वडा-वडामा राजमोको संगठन विस्तार

    कपिलवस्तुको विजयनगरमा राजमोको संगठन विस्तार

    कपिलवस्तुका मुस्लिम समूदाय राजमोमा संगठित

    विभिन्न पार्टी छोडेर आउनेलाई राजमोमा स्वागत, महाराजगञ्जमा नगर भेला

    अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्षसहित सिंगो टोल राजमोमा

    कपिलवस्तुमा यसरी चल्दैछ अभियान

    खरेन्द्रपुरमा महिलाहरु संगठित, मनाइयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

    कपिलवस्तुकाे सिमावर्ती विजयनगर गाउँपालिकामा राजमाेकाे संगठन विस्तार

    कपिलवस्तुको टोल टोलमा राजमो

    कपिलवस्तुमा जारी छ, राजमोको संगठन निर्माण अभियान

    १६ वर्षपछि नेकपा छोडेर राजमोमै फर्किए अधिकारी

    बहुजन समाजवादीका जिल्ला सचिव र राप्रपा नेत्री राजमोमा प्रवेश

    दुई वर्षपछि कांग्रेस छोडेर मूल घर राजमोमै फर्किए रहिस र गौरी

    नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश

     राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु

    शनिबार, चैत ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.