• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

विभिन्न पार्टी छोडेर आउनेलाई राजमोमा स्वागत, महाराजगञ्जमा नगर भेला


  •   शुक्रबार, फागुन ३०, २०७६ मा प्रकाशित
  • कविलवस्तु । कपिलवस्तुको भारतीय सीमासँग जोडिएको महाराजगञ्ज नगरपालिकामा राजमोको नगर भेला सम्पन्न भएको छ । नेपाली कांग्रेस, नेकपालगायतका दल छोडेर प्रवेश गरेका नवप्रवेशीहरुलाई समेत समेटी राजमोले संगठन विस्तार गरेको हो ।

    Advertisement

    बिहीबार शान्ति चोकमा सम्पन्न भेलाले जमिल अहमदको अध्यक्षतामा नगर समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रामछविले पासी, सचिव राधेश्याम मौर्य, कोषाध्यक्ष शिवपुजन कुर्मी, सदस्यमा लटहीलाल गुप्ता, शैलेश कहार, रामतिरथ पासी, रामटहल मौर्य, शारदा यादव तथा सल्लाहकारमा शालिक रहिदास र वंशिधर गुप्ता रहनुभएको छ ।

    कार्यक्रममा राजमो जिल्ला परिचालन समितिका सदस्य केयरसिंह अदैले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नयाँ निर्वाचिन समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । यस्तै, राजमो शिवराज नगरपालिका–३ का वडा समिति अध्यक्ष रामदेव कुर्मी र तराई मधेश जनवादी मोर्चा महाराजगंजका अध्यक्ष शारदा यादवले पनि बधाई तथा शुभकामना दिनुभएको थियो ।

    वर्षौंदेखि विभिन्न पार्टीमा आवद्ध हुँदै आएका नेता कार्यकर्ताहरु राजमोले लिएको नीति तथा सिद्धान्तप्रति आकर्षित भएर ती दल छोडी राजमोमा संगठित भएको बताएका छन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता अदैले प्रशिक्षणसमेत दिनुभएको थियो ।

    मधवा इमिलदीमा टोल भेला
    बिहीबार नै राजमोले शिवराज नगरपालिका वडा नं ३ को मधवा इमिलदीमा टोल भेला गरेको छ । भेलाले सुर्यहादुर जिसीको अध्यक्षता ९ सदस्यीय टोल समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा सुर्यबहादुर सुनार, सचिव इश्वरा जैशी, कोषाध्यक्ष केशव जिसी, सदस्यहरुमा पदम सुनार, प्रसाद थारु, कमल जिसी तथा सल्लाहकारमा दुर्गा जिसी र सन्तराम चौधरी रहनुभएको छ ।

    शुक्रबार, फागुन ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.