• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

दाङमा राजमोको जिल्ला भेला, मसाल महामन्त्री सिंहद्वारा प्रशिक्षण


  •   आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा दाङको भेला सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको तयारी, संगठन निर्माण र परिचालनको योजना तर्जुमा गर्नको लागि भेला भएको हो ।

    Advertisement

    भेलाको उद्घाटन पार्टीका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गर्नु भएको थियो । भेलामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समसामयिक विषय, कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट आन्दोलन र पुँजीवादी चुनाव बिचको अन्तरसम्बन्धका साथै सैद्धान्तिक र दार्शनिक विषयमा पनि प्रशिक्षण दिनु भएको थियो ।

    जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेम आचार्य, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष चित्र एमसी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला अध्यक्ष हरि थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केसवराज खनाल र जिल्ला अध्यक्ष चुनचुन केसीले अतिथी आसन ग्रहण गर्नुभएको थियो ।

    यस्तै, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, जिल्ला अध्यक्ष रुमाल बस्याल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) का जिल्ला अध्यक्ष लक्ष्मण विक, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष रमेशमान गुरुङ, जातीय समता समाजका जिल्ला अध्यक्ष सूर्यलाल नेपाली, अखिल नेपाल राष्ट्रिय उधोग व्यापार संघका जिल्ला अध्यक्ष जगत पोख्रेल, तराई मधेश जनवादी मोर्चाका रामफकिरे रैदाश, सहिद परिवारबाट ङनुकान्त आचार्य, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य शुक्र भण्डारी, जिल्ला उपाध्यक्ष बलदेव विक, जेस्ठ सदस्य बुद्धिराम खड्का, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष पूर्णिमा आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

    भेलामा अखिल नेपाल युवक संघका पूर्वअध्यक्ष कासिनाथ पोख्रेलले आगामी कार्यक्रम पेस गर्नु भएको थियो ।

    जिल्ला उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव वसन्त पौडेलले गर्नु भएको थियो ।

    आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.